मानव शरीरका प्रत्यक अंगको आ-आफ्नै महत्वपूर्ण भूमिका छ। हामीले काम गर्दा पनि सबै अंगले आ-आफ्नो तरिकाले काम गरिरहेका हुन्छन्। हामीले कुनै चिज उठाउँदा हाम्रो हातको काम बढी हुन्छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सहिद तथा द्वन्द्वपीडित परिवारका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।
त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ।
‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उपप्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ। प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अकं दिएर विद्यार्थी उत्तीर्ण गराएको...
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तथा अधिस्नातक (पीजीडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न पाँच मुलुकमा जान चाहने विद्यार्थीलाई प्रदान गर्ने स्थगित गरिएको विदेश अध्ययन अनुमतिपत्र जारी गर्ने भएको छ ।
स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले कोरोना महामारीका कारण विदेशी विभिन्न मुलुकले विद्यार्थीलाई प्रवेशमा रोक लगाएकाले ति देशका विश्वविद्यालय र कलेजमा कुनै पनि किसिमका शुल्कहरु नपठाउन सूचित गरेको छ ।
निषेध आदेश खुकुलो हुनु अगाडि अस्पतालको आईसीयूमा बिरामी घट्दै गएका थिए। केही आईसीयू बेड खाली भएका पनि थिए। तर पछिल्लो केही दिन यता संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको संख्या...
तीन उडानमार्फत् ४० लाख डोज भ्याक्सिन ल्याइनेछ। भ्याक्सिन लिन असार २३ गते पहिलो उडान चीन जाने भएको छ। २४ गते बेइजिङबाट पहिलो चरणको खोप ल्याइने छ। यस्तै साउन १ गते...
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाढीपहिरो, डुबान, हावाहुरी र चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ।