आइतबार, चैत ८, २०८२

काठमाडौंमा फेरि संक्रमण बढ्न थाल्यो, बन्द गरिएका आइसोलेसन खुलाउने तयारी

कोभिड १९ संक्रमणको दोस्रो लहर कम भएसँगै बन्द गरिएका आइसोलेसन सेन्टर फेरि खुला गर्ने तयारी गरिएको छ। 
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- कोभिड १९ संक्रमणको दोस्रो लहर कम भएसँगै बन्द गरिएका आइसोलेसन सेन्टर फेरि खुला गर्ने तयारी गरिएको छ। 

National life

पछिल्लो समय काठमाडौं महानगरमा कोभिड संक्रमण बढ्न थालेसँगै यसअघि बन्द गरिएका ओइसोलेसन सेन्टर खुला गर्ने योजना महानगरपालिकाले बनाएको हो। 

महानगरपालिका क्षेत्रमा पछिल्लो समय संक्रमण दर बढेर झण्डै २० प्रतिशत पुगेपछि महानगरपालिकाले बन्द गरिएका आइसोलेसन सेन्टर खुला गर्ने योजना बनाएको छ।

महानगरका अनुसार सामाखुसीको राधास्वामी, क्षेत्रपाटीको छत्रपाटी नि:शुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टर फेरि खुला गर्ने तयारी गरिएको छ।

प्रकाशित: Jul 22, 2021| 08:53 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्