आइतबार, चैत ८, २०८२

नर्सको नाम दर्ता प्रमाण पत्रका लागि फारम खुला, १९ भदौमा परीक्षा

नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लाागि फारम खुला गरेको छ। 
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लाागि फारम खुला गरेको छ। 

National life

परिषद्ले आगामी आइतबारदेखि नाम दर्ता प्रमाण पत्रका लागि फारम खुला गरेको हो। परिषद्ले बिहीबार सूचना जारी गर्दै आगामी १९ भदौ शनिबार परीक्षा हुनेसमेत जानकारी गराएको छ। 

परिषदले आगामी आइतबार (१०)  साउनदेखि ७ भदौसम्म परीक्षा फारम बुझाउन सकिने जानकारी गराएको छ। दोब्बर दस्तुरमा ८ भदौदेखि १३ भदौसम्म फारम बुझाउन सकिने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। परीक्षामा सहभागि हुनका लागि  प्रविणता पत्र  तह  नर्सिङ वा बिएस्सी नर्सिङ उत्तीर्ण हुनुपर्ने छ।

प्रकाशित: Jul 22, 2021| 02:46 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्