सोमबार, चैत ९, २०८२

केन्द्रले पठायो स्थानीय तहलाई अपुग शिक्षकको तलब-भत्ता (सूचीसहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको अपुग तलब-भत्ता स्थानीय तहलाई पठाइसकेको जनाएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको अपुग तलब-भत्ता स्थानीय तहलाई पठाइसकेको जनाएको छ।

National life

केन्द्रले चालू आर्थिक वर्ष २०७७/७८ को आधारभूत तथा माध्यमिक तहका शिक्षकहरूका लागि तलब-भत्ता शीर्षकमा बजेट कम भइ अपुग बजेट व्यवस्थाका लागि माग गरिएका स्थानीय तहहरूका लागि आधारभूत तथा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलब-भत्ता शीर्षकमा बजेट स्वीकृत भइ सम्वन्धित स्थानीय तहलाई पठाइसकेको जनाएको हो। 

केन्द्रले बजेट अपुग भएका १६३ स्थानीय तहलाई बजेट पठाएको हो।

प्रकाशित: Jul 07, 2021| 07:44 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्