थायराइड एक सामान्य बिरामी भइसकेको छ। थाइराइडबाट नेपालमा थुप्रै मानिस पीडित छन्। मानिसले समयमै थायराइडका लक्षणलाई चिन्दैनन्। र, विस्तारै यसले च्याप्दै लग्छ।
२०७८/७९ को बजेटले संस्थागत विद्यालयका समस्याका विषयमा मौन रहेको टिप्पणी निजी विद्यालय सञ्चालकहरूले गरेका छन्।कोरोना महामारीले संस्थागत विद्यालयलाई नराम्रोसँग थला पारेको उनीहरूको गुनासो छ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका विभिन्न भेरियन्टहरूको नामाकरण गरेको छ। संगठनले यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनि नामाकरण गरेको छ।
कोरोना महामारी बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको हो। यसअघि जेठ १३ गतेदेखि एसईई सञ्चालन गर्ने भनिए पनि निषेध आदेशका कारण परीक्षा सञ्चालन हुन सकेको...
'तिब्बतले प्रदान गरेका अक्सिजन भरिएका ८ सय सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ५ भेन्टिलेटर, २ सय आइसियू बेड र १५ हजार एन्टिजेन टेस्ट किट तातोपानी नाकामा हस्तान्तरण गरिएको छ,' यान्छीले...
कोभिडको दोस्रो लहरले जनसमुदाय र स्वास्थ्य क्षेत्रलाई पारेको प्रभावसँगै महामारीको नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केयर नेपालले उल्लेख गरेको छ।
त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिएको छ। त्रिवि रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
‘कोरोना भाइरसको दोस्रो लहरबाट विश्वविद्यालयका केही शिक्षक तथा कर्मचारीले ज्यान गुमाउनुपरेको छ,' विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोरोनाको पहिलो र दोस्रो लहरबाट त्रिविका आंगिक क्याम्पस तथा निकायका हालसम्म ६१६...
'विश्व स्वास्थ्य संगठनले विकासोन्मुख तथा गरिब देशका लागि २०३० सम्ममा स्वास्थ्यमा सबैको पहुँच पुग्नको लगि देशको कुल बजेटको १० प्रतिशत छुट्याउन पर्ने औल्याएको थियो,' उप्रेती भन्छन्, ‘हाम्रो देशमा अरु क्षेत्र...
शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णु पाैडेलले शनिबार प्रस्तुत गरेको अनुमानित आयव्यय विवरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ विनियोजन गरिएको बजेट ५ वर्षयताकै...