सोमबार, साउन १८, २०८३

मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको नतिजा प्रकाशन 

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले व्यवस्थापन संकायतर्फ बीबीएस, बीबीए, एमबीएस, एमबीए पहिलो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले व्यवस्थापन संकायतर्फ बीबीएस, बीबीए, एमबीएस, एमबीए पहिलो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ। 

प्राविधिक समस्याका कारण एमबीए पहिलो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको ग्रेडसिटसहितको नतिजा विश्वविद्यालयकाे वेबसाइटबाट हेर्न सकिने विश्वविद्यालयले जनाएको छ। 

प्रकाशित: Jun 22, 2021| 15:05 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्