सोमबार, चैत ९, २०८२

स्वास्थ्यकर्मीको कार्यसम्पादन मूल्यांकन विवरण पठाउन स्वास्थ्य सेवा विभागको आग्रह

स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको कार्य सम्पादन मूल्यांकन विवरण पठाउनका लागि निर्देशन दिएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको कार्य सम्पादन मूल्यांकन विवरण पठाउनका लागि निर्देशन दिएको छ। विभागले सूचना जारी गर्दै संघअन्तर्गतका सबै सम्बन्धित कार्यालय, प्रदेशअन्तर्गतका सबै सम्बन्धित कार्यलय र स्थानीय तहका सबै कार्यालयलाई निर्देशन दिएको हो। 

विभागले २०७८ असार मसान्तसम्म स्तरवृद्दिका लागि योग्यता पुरा भएका स्वास्थ्यकर्मीको लागि कार्य सम्पादन मूल्यांकन फारम पेस गर्न विभागले भनेको छ। 

कार्यसम्पादन मूल्यांकनका आधारमा स्तरवृद्धि गरिने भएकाले विभागले सम्बन्धित निकायलाई यथाशिघ्र छिटो कार्यसम्पादन मूल्यांकन विवरण पठाउन आग्रह गरेको हो।

प्रकाशित: Jun 28, 2021| 06:35 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्