आइतबार, साउन १७, २०८३

पूर्वाञ्चल विश्वविद्यालयका स्थगित परीक्षाहरु असार ३१ गतेदेखि चल्ने

पूर्वाञ्चल विश्वविद्यालयले स्थगित गरिएका सम्पूर्ण परीक्षाहरु २०७८ असार ३१ गतेदेखि पुनः सञ्चालन गर्ने जनाएको छ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले स्थगित गरिएका सम्पूर्ण परीक्षाहरु २०७८ असार ३१ गतेदेखि पुनः सञ्चालन गर्ने जनाएको छ।

सञ्चालनकै क्रममा रोकिएका परीक्षाहरु कोभिड १९ महामारीको दोस्रो लहर फैलिएसँगै स्थगित भएका परीक्षा सञ्चालन गर्न लागिएको हो।

विश्वविद्यालयले ०७७ चैत २३ गतेदेखि सञ्चालन गरेको विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ्ग संकाय एंव ०७७ चेत २७ गतेदेखि सञ्चालन गरेको कला र शिक्षाशास्त्र संकायका विभिन्न वर्ष र सेमेष्टरका परीक्षा २०७८ वैशाख १४ गते  स्थगित गरिएको थियो।

स्थगित परीक्षाको समय तालिका र केन्द्रहरु भने विश्वविद्यालयले केही दिनपछि  प्रकाशित गर्ने जनाएको छ।

No description available.

प्रकाशित: Jun 25, 2021| 13:18 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्