आइतबार, जेठ ३, २०८३

पोखरा विश्वविद्यालयको स्नातक तहका परीक्षा साउन दास्रो साताबाट

पोखरा विश्वविद्यालयले स्नातक तहका सबै कार्यक्रमहरुको परीक्षा साउन दास्रो हप्ताबाट सञ्चालन गर्ने जनाएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

National life

काठमाडौं– पोखरा विश्वविद्यालयले स्नातक तहका सबै कार्यक्रमहरुको परीक्षा साउन दास्रो हप्ताबाट सञ्चालन गर्ने जनाएको छ।

विश्वविद्यालयले प्रथमदेखि सातौं सेमेष्टरसम्म र बाँकी छुट सेमेष्टर तथा वार्षिक कार्यक्रमहरुको परीक्षा फारम खुला गरेको जानकारी दिँदै परीक्षा फारम असार मसान्तभित्र पोखरा विश्वविद्यालय, परक्षिा नियन्त्रण कार्यलयमा पठाउन विद्यार्थी, आङ्गिक, संयुक्त आङ्गिक, सम्बन्धन प्राप्त कलेजलाई सूचित गरेको छ।

यसका साथै विश्वविद्यालयले परीक्षाको विस्तृत तालिका छिट्टै प्रकाशित गर्ने सूचना मार्फत जनाएको छ।

प्रकाशित: Jun 28, 2021| 09:13 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्