आइतबार, साउन १७, २०८३

त्रिवि स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

त्रिवि पनिकाले २०७८ साउन महिनामा संचालन गर्ने २०७७ सालको वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातक तह प्रथम वर्ष परीक्षा २०७८ मा लिने भएको हो। निषेध आदेशका कारण परीक्षा ढिलो गरी सञ्चालन हुने भएको हो। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले बीएससी, बीबीएस, बीएड र बीए प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। साउन ११ गतेदेखि परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी दिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

त्रिवि पनिकाले २०७८ साउन महिनामा संचालन गर्ने २०७७ सालको वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातक तह प्रथम वर्ष परीक्षा २०७८ मा लिने भएको हो। निषेध आदेशका कारण परीक्षा ढिलो गरी सञ्चालन हुने भएको हो। 

नियमित, आंशिक, मौका एवम् प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरू समेतका लागि परीक्षा तालिका सार्वजनिक गरिएको हो। आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिन त्रिवि पनिकाले विद्यार्थीहरूलाई आग्रह गरेको छ। 

परीक्षा तालिका हेर्नुहोस्-

प्रकाशित: Jun 24, 2021| 16:37 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्