सोमबार, चैत ९, २०८२

बीचैमा रोकिएको त्रिवि स्नातक दास्रो वर्षको परीक्षा साउन ५ बाट [परीक्षा तालिकासहित]

सरकारले वैशाख १६ गते निषेध आदेश जारी गरेपछि वैशाख १३ पछिका परीक्षा स्थगित भएका थिए। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- निषेध आदेशका कारण बीचमै रोकिएको त्रिभुवन विश्वविद्यालय स्नातक दोस्रो वर्षको परीक्षा साउन ५ बाट हुन भएको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले साउन ५ देखि रोकिएका परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

सरकारले वैशाख १६ गते निषेध आदेश जारी गरेपछि वैशाख १३ पछिका परीक्षा स्थगित भएका थिए। 

परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने भएको छ।

प्रकाशित: Jun 24, 2021| 17:49 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्