चालु आर्थिक वर्षमै समेटिएको गोदाम घर बनाउने कार्यक्रम अझै कार्यान्वयनमा आउन नसकेका बेला कृषि मन्त्रालयले फेरि सोही कार्यक्रम प्राथमिकतामा राख्दै बजेट सिलिङ बनाएको छ।
मंगलबार राष्ट्र बैंकको ६६औँ वार्षिकोत्सवमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले हालसम्म १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको बताए।
वैशाख पहिलो हप्ता वाणिज्य बैंकहरूको निक्षेप १७ अर्ब रुपैयाँले घटेको थियो। तर सोही महिनाको दोस्रो हप्तामा भने निक्षेप ५ अर्ब रुपैयाँले मात्र कम भएको छ। कर्जा प्रवाह भने १७ अर्ब...
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड नाफा आर्जन गरेको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले गत चैत १८ देखि किसानका लागि छुट्टै स्टलको व्यवस्था गरेको थियो। त्यसको केही समयसम्म स्टलमा किसान आएका थिएनन्।
नेपाल उद्योग वाणिज्य महासंघले ७ लाखसम्मको आयकर छुट दिन सरकारलाई सुझाव दिएको छ। आगामी बजेटका लागि महासंघले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गर्दै यस्तो सुझाव दिएको हो।
पाल उद्योग वाणिज्य महासंघले सरकारले ‘पहिला थुन्ने र पछि सुन्ने’ प्रवृत्ति अन्त्य गर्न माग गरेको छ। आइतबार अर्थ मन्त्रालयमा महासंघले आगामी बजेटको लागि दिएको सुझावमा पछिल्लो समयमा सरकारले उद्योगी व्यापारीलाई...
अभियुक्तले विभिन्न फर्मका नाममा नक्कली बिक्री बिजक जारी गरी बीजकबमोजिमको रकम भुक्तानी लिएर बीजकमार्फत असूल गरेको भ्याट सरकारी कोषमा दाखिल नगरी भ्याट र आयकरसमेत छलेको विभागको अनुसन्धानले देखाएकाले उक्त रकम...