कम्पनीसँग हाल चामलको मौज्दात एक लाख ६ हजार ३९५ क्विन्टल, धानको मौज्दात एक लाख ८६ हजार ४४० क्विन्टल र गहुँको मौज्दात चार हजार ३८८ क्विन्टल रहेको तथ्यांक छ।
बैंकले ६ वटा प्रदेशका एक एक वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी ३ लाख रुपैयाँ सहयोग गरेको हो। उक्त रकम तेकिएको विद्यालयको संचालनको लागि खर्च गर्ने र त्यहाँ अध्यनरत...
केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले निषेध आदेशले तत्काल कुनै असर नपर्ने बताए। पहिलो चरणको जनगणनाका कामका लागि बिहीबारदेखि सुपरीवेक्षकलाई तालिम दिइँदै छ। जनगणनाका लागि ७७ वटै जिल्लाका ८७...