बोर्डले आइतबार एक सूचना जारी गर्दै विशिष्टीकृत लगानी कोषको स्थापना र सञ्चालनका लागि पाँच कम्पनीलाई कोष व्यवस्थापकका रूपमा काम गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गराएको हो।
निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इञ्चार्ज रमेश सिग्देलले बताए। '८५ प्रतिशत बढी निर्माण कार्य सकिएको र बाँकी काम निर्धारित समयमै सक्ने लक्ष्य छ,' उनले...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा व्यवहारिक समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले यसको व्यवहारिक समाधान खोज्नुपर्ने बताएका छन्। १३२औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड...
सम्झौतामा नबिल बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिषकुमार खेमकले हस्ताक्षर गरेका छन्।
चालु आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा र सूचना तथा सेवाको अनुमान गरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रारम्भिक अनुमान गरिएको विभागले जानकारी दिएको छ।
पेन्सन लिनेहरूले प्रत्येक ६-६ महिनामा पेन्सन खाता सक्रिय बनाउनुपर्ने भएपनि हाल कोरोनाको दोस्रो लहर सुरुभएसँगै यस्तो व्यवस्था गरिएको कार्यालयको सूचनामा उल्लेख छ।