आइतबार, असोज ११, २०८३

यसवर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने प्रक्षेपण

चालु आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा र सूचना तथा सेवाको अनुमान गरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रारम्भिक अनुमान गरिएको विभागले जानकारी दिएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७७/०७८ मा आर्थिक वृद्धिदर ४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हुने सार्वजनिक गरेको हो। 

चालु आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा र सूचना तथा सेवाको अनुमान गरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रारम्भिक अनुमान गरिएको विभागले जानकारी दिएको छ।

विभागले कोरोना महामारीको नकारात्मक असर अर्थतन्त्रमा पर्ने भएकाले अपेक्षित कम दरको आर्थिक वृद्धि हुने उल्लेख गरेको छ। 

प्रकाशित: Apr 30, 2021| 13:17 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्