आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी बन्यो मारुती

५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी बन्यो मारुती

 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– मारुती सिमेन्ट नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो कम्पनी बन्न सफल भएको छ।

यसभन्दा अघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनी दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो कम्पनी बन्न सफल भएको हो।

जसले गर्दा अब यो नेपालकै सर्वाधिक विश्वसनीय ब्रान्डको रुपमा स्थापित भएको छ। 
 

प्रकाशित: May 02, 2021| 08:15 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्