सोमबार, असोज १९, २०८३

निषेध आदेशको मौका छोप्ने व्यापारीलाई जरिवाना, फार्मेसीहरूलाई कारबाही

मंगलबार, वैशाख २८, २०७८
कोरोना नियन्त्रण गर्ने भन्दै गरिएको निषेध आदेशको मौकामा अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई सरकारले जरिवाना गर्ने गरेको छ।

अक्सिजन उद्योगमा वाणिज्य विभागको छापा

मंगलबार, वैशाख २८, २०७८
आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले अक्सिजन उद्योगमा अनुगमन गरेको छ।

बजेट आउन १९ दिन बाँकी हुँदा पनि अर्थ समितिले बुझाएन प्रतिवेदन

सोमबार, वैशाख २७, २०७८
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि संसदमा बजेट पेश गर्न अब १९ दिनमात्र बाँकी छ।

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

सोमबार सेयर बजार परिसूचक (नेप्से) २७.४१ अंकले उकालो लागेको छ। बजार उकालो लागे पनि कारोबार रकममा भने गिरावट आएको छ। 
इन्भेष्टमेण्ट बैंकसँग मर्ज गर्ने हिमालयनको निर्णय, कसले किन्ला हबिबको सवा दुई अर्बको सेयर?

इन्भेष्टमेण्ट बैंकसँग मर्ज गर्ने हिमालयनको निर्णय, कसले किन्ला हबिबको सवा दुई अर्बको सेयर?

हिमालयन बैंकले गत शुक्रबार साँझ नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) सँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ।
नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
भिसा अवधि सकिएका विदेशीहरूलाई विलम्ब शुल्क र जरिबाना नलाग्ने

भिसा अवधि सकिएका विदेशीहरूलाई विलम्ब शुल्क र जरिबाना नलाग्ने

सरकारले विदेशी नागरिकको भिसा सकिएको खन्डमा उनीहरूलाई विलम्ब शुल्क र जरिबाना नलिईकन नियमित गर्ने निर्णय गरेको छ। 
साताको पहिलो दिन सुनको मूल्य बढ्यो

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। 
प्रकाशित
आइतबार, वैशाख २६, २०७८  ०७:१८

एनसेलले ल्यायो कोभिड राहत प्याकेज

एनसेल आजियटा लिमिटेडले कोभिड–१९को अवस्थामा उपभोक्ताहरुको लागि उपभोक्तामैत्री राहत अफर ल्याएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २४, २०७८  १३:५५

पारिश्रमिक बढाउने निर्णय फिर्ता लिनुपर्छ : इकोन

नेपाल निर्यात परिषद् (इकोन) ले न्यूनतम पारिश्रमिक वृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २४, २०७८  १३:४७

एनएमबी बैंकको २ अर्बको ऋणपत्र जारी

एनएमबी बैंकले यही जेठ २ गतेदेखि ८ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ। 

प्रकाशित
शुक्रबार, वैशाख २४, २०७८  १०:२७

विज्ञ भन्छन्– बजेटमा स्वास्थ्य, रोजगारी र राहतलाई प्राथमिकता दिइयोस्

अर्थविद्हरू स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्ने सुझाव दिन्छन्। उनीहरुका अनुसार रोजगारीको सिर्जना, नागरिकलाई राहत र आर्थिक पुनरुत्थान हुने गरी आउने बजेट मात्र प्रभावकारी हुन्छ। 

प्रकाशित
शुक्रबार, वैशाख २४, २०७८  ०६:५९

सुनको भाउ तोलामा ११ सय बढ्यो

आज शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  ०९:४१

मध्य भोटेकोसीको आईपीओ स्थगित

मध्य भोटेकोसी जलविद्युत् कम्पनीले स्थानीय बासिन्दाको लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) स्थगित गरेको छ।

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  ०९:२४

निजी क्षेत्रले भन्यो- बढेको पारिश्रमिक लागू गर्न सक्दैनौँ

निजी क्षेत्रले सरकारले बढाएको न्यूनतम पारिश्रमिक लागू गर्न नसक्ने जनाएको छ।

प्रकाशित
बुधबार, वैशाख २२, २०७८  १३:५९

महामारीमा मल्हम लगाउँदै सल्यान उद्योग वाणिज्य संघ

जिल्ला अस्पताल सल्यानमा अक्सिजन नपाएर संक्रमितहरु तड्पिइरहेको जानकारीपछि सल्यान उद्योग वाणिज्य संघले अस्पतालमा अक्सिजन पुर्‍याउने प्रयास गरेको छ। 

प्रकाशित
बुधबार, वैशाख २२, २०७८  ११:५६

दोस्रो लहरको कोरोनाका  कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्।

प्रकाशित
बुधबार, वैशाख २२, २०७८  ११:१२

ठूला बैंककै प्रतिफल घट्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा बढे पनि लगानीकर्तालाई दिने प्रतिफल भने घटेको छ।

प्रकाशित
बुधबार, वैशाख २२, २०७८  ०६:३७

आवेदकमध्ये १४ प्रतिशतले मात्र पाउँछन् सीईडीबीको सेयर 

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा दुई अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६०० रूपैयाँ बराबरको आवेदन परेको छ।

प्रकाशित
मंगलबार, वैशाख २१, २०७८  १५:१३

उपभोग्य वस्तुसम्बन्धी हटलाइनमा आईसीयू नपाएको गुनासो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुका सम्बन्धमा उपभोक्ताको गुनासो सुन्ने उद्देश्यले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ११३७ मा आईसीयू नपाएको गुनासो आएको छ।