सोमबार, असोज १९, २०८३

१० महिनामा एक तिहाइमात्र पुँजीगत खर्च

आइतबार, जेठ २, २०७८
सरकारले १० महिना बितिसक्दा पनि पुँजीगत खर्च जम्मा एकतिहाइ मात्र गरेको छ। कोरोना कहरकै बीचमा ल्याएको बजेट खर्च गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा उल्टै सरकारले खर्च बढाउन सकेको छैन।

नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

नेपाली बजारमा जेठ महिनाको पहिलो कारोबार भएकै दिन सुनको मूल्य बढेको छ।
क्यूआर कोडबाट भुक्तानी गर्ने बढे

क्यूआर कोडबाट भुक्तानी गर्ने बढे

नेपाल राष्ट्र बैंकले डिजिटल पेमेन्टअन्तरगत क्यूआर कोडमार्फत भुक्तानी गर्न प्रेरित गर्न थालेपछि प्रयोगकर्ता बढेका छन्।
अब घरमै बसी पीसीआर परीक्षण गर्नुस्

अब घरमै बसी पीसीआर परीक्षण गर्नुस्

मेरो स्वास्थ्य एपले कोरोना भाइरसको शंका भएका व्यक्तिहरूका लागि घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा सुरु गरेको छ।
अर्थमन्त्री पौडेलद्वारा ३ अस्पताललाई पौने ६ करोड बजेट स्वीकृत

अर्थमन्त्री पौडेलद्वारा ३ अस्पताललाई पौने ६ करोड बजेट स्वीकृत

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को सामना गर्नेगरी बजेट निर्माणको तयारी भइरहेको बताएका छन्।
आन्तरिक ऋण सवा दुई खर्बमात्र उठाउन वित्त आयोगको सिफारिस

आन्तरिक ऋण सवा दुई खर्बमात्र उठाउन वित्त आयोगको सिफारिस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५.५ प्रतिशत सीमाभित्र रही आन्तरिक ऋण उठाउन सरकारलाई सिफारिस गरेको छ।
प्रकाशित
शुक्रबार, वैशाख ३१, २०७८  १०:४९

सोल्टी होटलबाट बाहिरियो आईएचजी ग्रुप, अब सबै लगानी स्वदेशी

सोल्टी होटलबाट बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी) बाहिरिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३१, २०७८  १०:३४

किसान भन्छन्, व्यापारी आए बेच्ने हो, नत्र खेर फाल्ने

पूर्व अर्थसचिव शान्तराज सुवेदी भन्छन्, ‘उत्पादित तरकारी बजार अभावमा नाश हुन थालेको छ। उपत्यकामा तरकारी छोइनसक्नु महँगो छ।’

प्रकाशित
शुक्रबार, वैशाख ३१, २०७८  ०८:०६

कसैले भारतबाट अक्सिजन आयात गर्न चाहे समन्वय गरिदिन सक्छाैं :  निगम

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)सँगको सम्बन्धको आधारमा अक्सिजन आयात गर्न सकिने बताएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३१, २०७८  ०७:५५

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ। 

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  १५:२०

बैंकले निषेध आदेशको अवधिमा ५० हजारभन्दा कमको निक्षेप नलिने

अबदेखि वाणिज्य बैंकहरुले ५० हजारभन्दा कमको निक्षेप नलिने भएका छन्।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  १२:५८

कोरोना कोषमा सिद्धार्थ बैंकको १० लाख 

प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालय विराटनगरले १० लाख रुपैयाँ सहयोग गरेको छ।  

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  १०:३६

हिमालयन र इन्भेष्टमेण्ट बैंकबीच मर्जरको सहमति

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  १०:१७

साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजारमा हरियाली छाएको छ। यसदिन सेयर बजार परिसूचक (नेप्से) १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेको छ। 

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  ०८:५२

७५० स्थानीय तहमा पुग्यो बैंकिङ सुविधा, यी हुन् बैंक नपुगेका ३ स्थानीय तह

सबै स्थानीय तहमा बैंक पुर्‍याउनुपर्ने राष्ट्र बैंकको नीतिअनुसार हालसम्म ७५० स्थानीय तहमा बैंक पुगेका छन्।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  ०८:२५

अझै तिरेन स्मार्ट टेलिकमले फ्रिक्वेन्सी दस्तुर

स्मार्ट टेलिकमले गत फागुनमै तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुरबापतको रकम अझै तिर्न सकेको छैन।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  ०६:०७

सुनचाँदीको मूल्य घट्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्य घटेको छ।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  ०५:४४

राष्ट्र बैंकद्वारा साढे एक खर्ब पुनर्कर्जा स्वीकृत, ४९ हजार लाभान्वित हुने 

नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४५ अर्ब ८० करोड रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ।