सोमबार, असोज १९, २०८३

चालू आवमा ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कठिन : राष्ट्र बैंक

मंगलबार, जेठ ४, २०७८
नेपाल राष्ट्र बैंकले कोभिड १९को दोस्रो लहरले पारेको प्रभावका कारण ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने जनाएको छ।

निषेध आदेश अवधिभर बैंकले ग्राहकबाट पेनाल्टी लिन नपाउने

मंगलबार, जेठ ४, २०७८
नेपाल राष्ट्र बैंकले निषेध आदेश अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्रदेशको जीडीपीमा कृषिको योगदान उच्च

मंगलबार, जेठ ४, २०७८
चालू आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशहरूको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान उच्च रहेको छ।

सेयर बजारमा अर्को रेकर्ड

सेयर बजारमा अर्को रेकर्ड

सेयर बजारले आज मंगलबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेप्से सूचक र खरिदबिक्री रकम दुवैमा आज रेकर्ड कायम भएको हो।
विकासलाई बन्धक बनाउँदै आठ स्थानीय तह, अझै ल्याएनन् चालू आवको बजेट

विकासलाई बन्धक बनाउँदै आठ स्थानीय तह, अझै ल्याएनन् चालू आवको बजेट

सप्तरीको छिन्नमस्ता गाउँपालिका, धनुषाका कमला नगरपालिका र धनौजी गाउँपालिका, रौतहटका राजदेवी, बौधीमाई र कटहरिया नगरपालिका तथा पर्साका पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकाले बजेट ल्याएका छैनन्। 
प्रकाशित
मंगलबार, जेठ ४, २०७८  ०६:२९

फेरि बढ्यो सुनचाँदीको मूल्य

सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सयले बढेको हो।

प्रकाशित
सोमबार, जेठ ३, २०७८  १०:३८

सेयर बजारमा आज पनि रेकर्ड

सेयर बजारमा दैनिक रेकर्ड कायम हुन थालेको छ।

प्रकाशित
सोमबार, जेठ ३, २०७८  १०:२६

कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण आवश्यक छ - मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन्। 

प्रकाशित
सोमबार, जेठ ३, २०७८  ०७:१४

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउनू : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन्।

प्रकाशित
सोमबार, जेठ ३, २०७८  ०५:१२

अनलाइनमार्फत् नबिलको आइकार्ड

नबिल बैंकले अनलाइनबाटै ‘नबिल आइकार्ड’ का लागि निवेदन दिन सक्ने व्यवस्था गरेको छ। 

प्रकाशित
सोमबार, जेठ ३, २०७८  ००:५८

कोभिड-१९ का लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। 

प्रकाशित
आइतबार, जेठ २, २०७८  ११:०७

सबैभन्दा बढी जीडीपी बागमतीको, कुन प्रदेशको कति?

केन्द्रीय तथ्यांक विभागले प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गरेको छ।

प्रकाशित
आइतबार, जेठ २, २०७८  १०:३७




प्रकाशित
आइतबार, जेठ २, २०७८  ०७:१५