दुई दिनमै २ सय जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आइतबार र सोमबार मौसम अनुकूल भएको कारण २ सय जनाले सगरमाथा आरोहण गरेका हुन्। उनीहरू जर्मनी, अमेरिका,...
नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा प्रदान गर्ने भएको छ। आइतबार टेलिकमले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा ५० हजार रुपैयाँभन्दा कम कारोबार गर्न नमिल्ने निर्देशन राष्ट्र बैंकले नदिएको स्पष्ट पारेका छन्।
इरान, पूर्वी पाकिस्तान हुँदै भारतमा सलह प्रकोप बढ्न सक्ने सम्भावना औंल्याइए पनि नेपाल आउने सम्भावना न्यून रहेको भन्दै सरकारी निकायले कुनै तयारी गरेकाे छैन।
विज्ञहरूकै भनाइ सुन्ने हो भने यो सत्ताको नेतृत्वमा बस्नेहरुको मुर्ख्याइँपूर्ण अभिव्यक्ति, असान्दर्भिक र असहज विषय हो। हुन पनि प्रत्येक वर्षका बजेट वक्तव्यमा समेट्ने बाहेक पानीजहाज सञ्चालनका सम्बन्धमा केही काम भएको...