सरकारले फास्ट ट्र्याकका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजना गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन्।
'विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिनेछ। विसं २०८८ सम्म पेट्रोलियमबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गरिने कार्ययोजना बनाएर काम गरिनेछ,' उनले भने।
आगामी आर्थिक वर्षको कृषि क्षेत्रको उक्त बजेट चालु आर्थिक वर्ष २०७७/०७८ को तुलनामा करिब ८ अर्बले बढी हो। चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट ३७ अर्ब ४०...
सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेटका उद्देश्य कोरोनाबाट नागरिकको रक्षा गर्ने, विकास निर्माणलाई तीव्रता र दिने सामाजिक न्यायसहितको लक्ष्य हासिल गर्ने रहेको जनाएको छ।
यस्तै स्थानीय तहमा भने ९४ अर्ब ५६ करोड वित्तीय समानीकरणमा विनियोजना गरिएको उनले उल्लेख गरे। यस्तै प्रदेशका लागि सशर्त अनुदानतर्फ ३५ अर्ब ८७ करोड र स्थानीय तहका लागि १ खर्ब...
बजेटमा कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, मध्यावधि र स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेजलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएकाे अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
विज्ञहरू, पूर्वअर्थमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वप्रमुखहरूले विज्ञप्ति निकालेर पूर्ण बजेट नल्याउन सरकारलाई आग्रह गरेपनि त्यसलाई लत्याउँदै सरकारले पूर्ण बजेट नै ल्याउने भएको हो। पूर्ण बजेट ल्याउन नपाइने कुनै पनि कानुनी...
नेपालको सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। शुक्रबार अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सार्वजनिक ऋणको यो आँकडा सार्वजनिक गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत पुग्न कठिन हुने देखिएको बताएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण सार्वजनिक गदै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन्।
'आगामी दिनमा 'भी' आकारमा अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको भएपनि नयाँ वर्षसँगै फैलिएको कोभिडको दोस्रो लहरका कारण क्रमश चुनौती र जोखिम बढाइदिएको छ,' मन्त्री पौडेलले भने।
सरकारले चीन, कतार र टर्कीका लागि एक सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरेको...
टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए। नकुहिने फोहोर काठमाडौं लगिएको सेनानी थापाले उल्लेख गरे।