सोमबार, असोज १९, २०८३

महामारीको चपेटामा भेरी-बबई आयोजना : मजदुर र निर्माण सामग्री पाउनै हम्मे

बुधबार, जेठ १९, २०७८
कोरोना महामारीका कारण मजदुर र निर्माण सामग्री अभावले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ। 

बक्यौता कर उठाउन सरकारको यस्तो ‘स्किम’

बुधबार, जेठ १९, २०७८
सरकारले कर उठाउन आगामी आर्थिक वर्षको बजेटमा ब्याज र जरिबाना छुटको स्किम ल्याएको छ।

आइएमई फाउन्डेसनद्वारा सरकारलाई तीन करोडका स्वास्थ्य सामग्री हस्तान्तरण

मंगलबार, जेठ १८, २०७८
फाउन्डेसनले ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल) काठमाडौंलाई ८० थान अक्सिजन...

इन्भेस्टमेन्ट र हिमालयन बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

इन्भेस्टमेन्ट र हिमालयन बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक १ बराबर १ को अनुपातमा मर्जर गर्न तयार भएका हुन्। त्यस्तै नबिल बैंकलाई यूनाइटेड फाइनान्स गाभ्नको लागि पनि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ।
किन आकासिँदै छ तेलको मूल्य?, यसो भन्छ उत्पादक संघ

किन आकासिँदै छ तेलको मूल्य?, यसो भन्छ उत्पादक संघ

खाने तेलको मूल्य वृद्धिलाई लिएर प्रकाशित समाचारप्रति वनस्पति घ्यू, तेल उत्पादक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कृषिमा एक दशक : बजेट बढ्यो, किसान घटे

कृषिमा एक दशक : बजेट बढ्यो, किसान घटे

२०६८ देखि २०७८ सम्म आइपुग्दा कृषि क्षेत्रको बजेट १२ अर्बबाट बढेर ४५ अर्ब पुगिसकेको छ। तर, किसान भने १३ प्रतिशतले घटेका छन्।
औद्योगिक करिडोर क्षेत्रका २० हजार मजदुर बेरोजगार

औद्योगिक करिडोर क्षेत्रका २० हजार मजदुर बेरोजगार

कोरोनाको दोस्रो लहर सुरु भएपछि जारी निषेध आदेशका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगहरु १ महिनादेखि ठप्प छन्। 
बजेट कार्यान्वयका लागि कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

बजेट कार्यान्वयका लागि कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

'बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं। बजेटका योजना र कार्यक्रम सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिकासहित अघि बढ्नुहोस्,' अर्थमन्त्री पौडेलले भने, 'बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण...
प्रकाशित
सोमबार, जेठ १७, २०७८  १२:३४

आगामी बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु भइसक्यो : अर्थमन्त्री पौडेल

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ।

प्रकाशित
सोमबार, जेठ १७, २०७८  ११:३४

प्रकाशित
सोमबार, जेठ १७, २०७८  १०:३२

कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवालको कम्पनीलाई पुनर्बिमाको स्वीकृति

कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाललगायत प्रभावशाली व्यवसायीहरु लगानीकर्ता रहेको हिमालयन रि–इन्स्योरेन्सले नेपालमा कारोबार गर्नका लागि स्वीकृति पाएको छ। 

प्रकाशित
सोमबार, जेठ १७, २०७८  १०:१६

आइतबार दोहोरो रेकर्ड ब्रेक गरेको नेप्से ४५ अंकले घट्यो सोमबार

आइतबार सूचक र कारोबार रकमको रेकर्ड बनाएको नेप्से सोमबार भने ४५ अंकले घटेको छ। 

प्रकाशित
सोमबार, जेठ १७, २०७८  ०८:५३

यस्ता छन् गण्डकीको बजेटका सिद्धान्त र प्राथमिकता 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।

प्रकाशित
सोमबार, जेठ १७, २०७८  ०८:५२

बजेटको प्राथमिकतामा व्यापार पूर्वाधार निर्माण 

सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९को बजेट वक्तव्यमार्फत् व्यापार पूर्वाधारलाई प्राथमिकता दिने घोषणा गरेको छ।

प्रकाशित
आइतबार, जेठ १६, २०७८  १४:३३

प्राइम बैंकको अध्यक्षमा पुनः श्रेष्ठ

प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले निरन्तरता पाएका छन्।

प्रकाशित
आइतबार, जेठ १६, २०७८  ११:०८

बजेट सुनाउन ल्याएको होइन, कार्यान्वयन गरेर देखाउँछौँ : अर्थमन्त्री पौडेल

‘हामी बजेट कार्यन्वयन गरेर देखाउँछौं। यो बजेट सुनाउनका लागि मात्र ल्याएको होइन। कार्यान्वयन गर्नका लागि हो। बजेटमा निर्धारण भएका सबै लक्ष्य पूरा हुन्छन्,’ अर्थमन्त्री पौडेलले दाबी गरे, ‘म दोहोर्याएर भन्छु।...

प्रकाशित
आइतबार, जेठ १६, २०७८  १०:०४

नेप्सेले बनायो दोहोरो रेकर्ड, १७ अर्बभन्दा बढीको कारोबार

पुँजीबजार सूचक नेप्सेले आइतबार दुई नयाँ रेकर्ड बनाएको छ। आइतबार कारोबार रकम र नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको हो। 

प्रकाशित
आइतबार, जेठ १६, २०७८  ०९:३७

कुन प्रदेश र स्थानीय तहलाई कति बजेट? [सूचीसहित]

नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ।

प्रकाशित
आइतबार, जेठ १६, २०७८  ०९:३४

शैक्षिक प्रमाणपत्र धितोमा ऋण : पहिलेकै कार्यक्रम बेहाल, अबको कार्यान्वयन होला?

तीन वर्षअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सुरु गरेको प्रमाणपत्र धितो कर्जा कार्यक्रमको प्रभावकारिता न्यून देखिए पनि अर्थमन्त्री विष्णु पौडेलले यसलाई निरन्तरता दिएका छन्। 

प्रकाशित
आइतबार, जेठ १६, २०७८  ०९:१४

ज्यालादारी मजदुरलाई पनि अब सामाजिक सुरक्षा

सरकारले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गरिने बताएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  स्वरोजगार, करार र ज्यालादारीमा कार्यरत श्रमिकलाई पनि कोषमा सहभागी गराउने घोषणा  ...