त्यस्तै उनले ऋण असुलीमा जोखिम देखिएका कारण बैंक तथा वित्तीय संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन डराएको बताए। उनले भने ‘सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने स्किममा ब्याज...
निगमले सोमबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी चार्टर भाडा घटाइएको जानकारी गराएको छ। निगमको वाइडबडी अन्तर्राष्ट्रिय उडानमा प्रतिघण्टा १३ प्रतिशत र न्यारोबडीमा १५ प्रतिशत भाडा घटाएको विज्ञप्तिमा उल्लेख...
प्रदेश सरकारले स्थानीय तहहरुलाई पठाउनुपर्ने सशर्त अनुदान उपलब्ध नगराउँदा १ अर्बभन्दा बढी बजेट फ्रिज हुने सम्भावना बढेको छ। प्रदेश सरकारभित्र चलिरहेको आन्तरिक किचलोकै कारण सशर्त अनुदान स्थानीय तहमा नपठाइएको हो।
कतिपयलाई विदेश फलिफाप हुँदैन। त्यसैले उनीहरु रित्तो हात फर्किएका छन्। रित्तो हात फर्किए पनि उताको सीपलाई सदुपयोग गर्दै आय आर्जनमा लाग्नेमध्येका हुन्– कपिलवस्तुका नौसाद अमेद र महिन खान।
उनका अनुसार यसअघि काठमाडौंबाट तुम्लिङटारमा ५ हजार ८०० भाडा रहेकोमा ठूलो जहाजबाट उडान शुरु भएसँगै रु तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ। तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण...
अहिले सरकारले तीन देशमा सातामा बढीमा दुई उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ।