सोमबार, असोज १९, २०८३

सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव सिटिजन्स बैंकको साधारणसभाबाट पारित

बिहीबार, जेठ २७, २०७८
सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।

चैते धानको मूल्य निर्धारण

बिहीबार, जेठ २७, २०७८
मन्त्रालयमा सचिव डा. योगेन्द्र कुमार कार्कीले मोटा धानको समर्थन मूल्य २७ सय ३५ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ निर्धारण गरेको जानकारी दिए। 

मेलम्ची आयोजना : यांग्री र लार्के खोलामा तत्काल काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

मेलम्ची आयोजना : यांग्री र लार्के खोलामा तत्काल काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

हाल मेलम्चीबाट न्युनतम प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ। सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्रीखोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर गरी प्रतिदिन ५१ करोड लिटर...
सर्कुलर ट्रेडिङको गोलाकारभित्र रुमल्लिँदै नियामक

सर्कुलर ट्रेडिङको गोलाकारभित्र रुमल्लिँदै नियामक

पछिल्लो समय सेयर बजार उकालो लागिरहेको छ। बजार उकालो लाग्नुपर्ने कुनै कारण देखिँदैन। देशको अर्थतन्त्रको ऐनाको रुपमा बुझिने सेयर बजार उकालो लागिरहँदा अर्थतन्त्रका अन्य सूचकहरु ओरालो लागिरहेका छन्। देशको आर्थिक...
एक वर्षमा १२२ प्रतिशतले बढेको सेयर बजारमा मौद्रिक नीतिले लगाउला लगाम?

एक वर्षमा १२२ प्रतिशतले बढेको सेयर बजारमा मौद्रिक नीतिले लगाउला लगाम?

नेपाल स्टक एक्सचेन्जका अनुसार २०७७ असार २५ गते १३३१.२७ अंकमा रहेको सेयर बजार २०७८ जेठ २५ गते आइपुग्दा बढेर २९६०.१४ अंकमा पुगेको छ।
साना व्यवसायीकाे पीडा : हात पसार्न पनि सकिँदैन, व्यापार पनि छैन

साना व्यवसायीकाे पीडा : हात पसार्न पनि सकिँदैन, व्यापार पनि छैन

आम्दानीको टुङ्गो नभएका साना व्यापारीहरू लकडाउनको अवधि लम्बिदै जाँदा आत्तिएका छन्।
सेयर बजार हौसिँदा दुर्घटनाको चिन्ता

सेयर बजार हौसिँदा दुर्घटनाको चिन्ता

कोभिड–१९ को दोस्रो लहर र त्यसका कारण जारी गरिएको लकडाउनका कारण अर्थतन्त्रका सूचकहरु ओरालो लागिरहेका बेला अर्थतन्त्रको ऐनाको रुपमा चिनिने सेयर बजार भने लगातार उकालो लागिरहेको छ।
प्रकाशित
बुधबार, जेठ २६, २०७८  १०:०९

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा साढे १९ अर्ब कार्यकर्तालाई, उपलब्धि शून्य 

एक परिवारभित्र कसैले पनि रोजगार नपाएमा एक सदस्यलाई सय दिन बराबरको तलब भुक्तानी दिइने कार्यक्रममा उल्लेख छ। यसरी भुक्तानी पाउनेमा सत्तारुढ दल निकटका कार्यकर्ता हुने गरेका छन्।

प्रकाशित
बुधबार, जेठ २६, २०७८  ०९:३५

होन्डाले ल्यायो ३५० सीसीको मोटरसाइकल, मूल्य ७ लाख ५० हजार

सीबी ३५० डीएलएक्स नाम दिइएको होन्डाको उक्त मोटरसाइकल मंगलबार युट्युब भिडियो प्रिमियरमार्फत् लन्च गरिएको हो। नेपाली बजारमा लोकप्रिय होन्डाको नयाँ मोटरसाइकल मोटरसाइकलका सौखिनहरूका लागि विशेष महत्त्वको हुने कम्पनीले बताएको छ। 

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  १४:१३

नेप्से ऐतिहासिक उचाइमा पुगेपछि धितोपत्र बोर्डले भन्यो- सचेत भएर लगानी गरौँ

‘बजारको सिद्धान्तअनुसार घटबढ पनि हुन्छ, जोखिम पनि हुन्छ, जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई आग्रह गर्दछौँ,' बोर्डले आफ्नो वार्षिकोत्सवकै दिनमा एक विज्ञप्ति जारी भनेको छ।

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  १२:५५

विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने [विनियमावलीको पूर्णपाठ]

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने भएको छ।

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  ११:३५

ऐतिहासिक उचाइमा नेप्से, पुनर्बिमा कम्पनीको मात्रै १ अर्बको कारोबार

नेपाल पुनर्बिमा कम्पनीको मात्र १ अर्ब ६ करोड ६४ लाखभन्दा बढीको कारोबार भएको छ। पुनर्बिमा कम्पनीको अन्तिम बजार मूल्य १९७७ रुपैयाँ छ। 

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  ११:१५

एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ। नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत...

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  १०:५९

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास हो : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन्।

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  १०:४८

बजेटका सबै कार्यक्रम कार्यान्वयन हुन्छन् : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन्। उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका हुन्।

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  १०:०६

हवाई इन्धनको मूल्य घटेपछि ढुवानी व्यवसायी खुसी

पेट्रोलियम ढुवानी व्यवसायी संघले हवाई इन्धनको मूल्य घटाउने नेपाल आयल निगमको निर्णको स्वागत गरेको छ।

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  ०७:३५

दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी 

नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन्। 

प्रकाशित
मंगलबार, जेठ २५, २०७८  ०१:५४

नक्कली बिजक जारी गरेको आरोपमा २ जनाविरुद्ध करिब ९ करोडको मुद्दा

किसनकुमारविरुद्ध ४ करोड ४२ लाख ७ हजार ६७४ रुपैयाँ बिगो असुलउपर गर्न माग गर्दै विभागले आइतबार मुद्दा दायर गरेको हो। त्यस्तै सुनसरीकै रामनिवास अग्रवालविरुद्ध ४ करोड ५२ लाख ४२ हजार...

प्रकाशित
सोमबार, जेठ २४, २०७८  १०:५०

साल्ट ट्रेडिङमा अब बिहान ७ देखि ९ बजेसम्म मात्रै कारोबार हुने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भिडभाड बढेको भन्दै बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै कारोबार गर्ने भएको छ।