सोमबार, असोज १९, २०८३

७ प्रदेशले ल्याए २ खर्ब ६१ अर्बको बजेट

मंगलबार, असार १, २०७८
आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेश सरकारको रहेको छ। बागमतीले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। त्यसपछि लुम्बिनीमा...

सुदूरपश्चिम : कर्मचारीलाई थप ३ हजारसम्म भत्ता [बजेटको पूर्णपाठ]

मंगलबार, असार १, २०७८
प्रदेश सरकारले दार्चुला, बाजुरा र बझाङमा खटिने कर्मचारीहरूलाई मासिक ३ हजारसम्म भत्ता थप गर्ने घोषणा गरेको छ। यस्तै अछाम, डडेल्धुरा र बतडी तथा डोटीमा खटिने कर्मचाहरूले मासिक २५ सय रुपैयाँ...

कर्णालीका उत्कृष्ट किसानलाई सुनको हलो अंकित तक्मा दिइने 

मंगलबार, असार १, २०७८
कर्णाली प्रदेश सरकारले उत्कृष्ट किसानलाई सुनको हलो अंकति तक्माले सम्मान गर्ने जनाएको छ।

बागमती : कोरोना खोपका लागि २ अर्ब विनियोजन [बजेटको पूर्णपाठ]

बागमती : कोरोना खोपका लागि २ अर्ब विनियोजन [बजेटको पूर्णपाठ]

'प्रदेश प्रमुख कोभिड खोप कार्यक्रमका लागि अर्वको व्यवस्था गरेको छु,' मन्त्री ढुंगेलले पेस गरेको वक्तव्यमा उल्लेख छ। 
निषेध आदेश अवधिमा ४९ अर्ब कर्जा प्रवाह, अधिकांश सेयर बजारमा

निषेध आदेश अवधिमा ४९ अर्ब कर्जा प्रवाह, अधिकांश सेयर बजारमा

कोभिड–१९ को दोस्रो भेरियन्टको प्रचुर मात्रामा भएको फैलावटका कारण सुरु भएको निषेध आदेशका बीचमा पनि कर्जाको मागमा भने उच्च वृद्धि भएको छ। निषेध आदेशकै बीचमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ...
लुम्बिनी : जनता आवास कार्यक्रमका लागि ५० करोड विनियोजन [बजेटको पूर्णपाठ]

लुम्बिनी : जनता आवास कार्यक्रमका लागि ५० करोड विनियोजन [बजेटको पूर्णपाठ]

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको अनुमानित विवरण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले उक्त रकम विनियोजन गरेको घोषणा गरेका हुन्। 
कर्णालीमा कोरोना नियन्त्रणका लागि ५३ करोड, स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता

कर्णालीमा कोरोना नियन्त्रणका लागि ५३ करोड, स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता

कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ।
प्रदेश २ : ३३ अर्ब ७९ करोड बजेट, तीन नेताको सालिक बनाउन ६ करोड [पूर्ण पाठसहित]

प्रदेश २ : ३३ अर्ब ७९ करोड बजेट, तीन नेताको सालिक बनाउन ६ करोड [पूर्ण पाठसहित]

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेकाे  छ।
प्रकाशित
मंगलबार, असार १, २०७८  १२:०४

बागमतीमा ५७ अर्ब ७२ करोडको बजेट

मागमति प्रदेशले आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा स्रोतको रुपमा राजश्वमार्फत् २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। 

प्रकाशित
मंगलबार, असार १, २०७८  ११:४८

गण्डकी सरकारले ल्यायो ३० अर्बको बजेट (पूर्ण पाठसहित)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ११:४०

प्रदेश १ मा ३२ अर्ब ४६ करोडको बजेट (पूर्ण पाठसहित) 

प्रदेश १ सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ११:४०

लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड [पूर्ण पाठसहित]

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ११:३२

बन्दाबन्दीका बेला करमा जरिवाना गर्न नपाइने अन्तरिम आदेश खारेज

अधिवक्ता सिर्जना अधिकारीलगायतले अर्थ मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले अब भने अर्थ मन्त्रालयले तोकेको अवधिसम्म मात्र जरिवाना नलाग्ने व्यवस्था कायम हुने भएको छ। 

प्रकाशित
मंगलबार, असार १, २०७८  १०:४०

लुम्बिनीमा प्राविधिक सेवामा किसान पहुँचका लागि ३३ करोड बजेट 

लुम्बिनी प्रदेश सरकारले प्रत्येक वडामा कृषि प्राविधिक पुर्‍याउने कृषि प्राविधिक सेवामा किसानको पहुँच कार्यक्रमका लागि ३३ करोड बजेट छुट्याएकाे छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  १०:३५

यी हुन् ५१ कम्पनी जसको सेयर मूल्यमा चलखेल भयो [सूचीसहित]

सेयर बजारमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइएको छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ०९:५१

लुम्बिनीले ल्यायो 'कोभिड फर्स्ट' नीति

उनले कोभिड संक्रमितको उपचारका लागि ४ निजी मेडिकल कलेजसँग समन्वय गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ। भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग...

प्रकाशित
मंगलबार, असार १, २०७८  ०५:५१

राष्ट्र बैंकको नजरमा मूल्यवृद्धि : तराई र हिमालमा घट्यो, पहाडमा बढ्यो

नेपाल राष्ट्र बैंकले गत वर्ष २०७७ वैशाखको तुलनामा महँगी घटेको जनाएको छ। 

प्रकाशित
मंगलबार, असार १, २०७८  ०५:२४

आज सातै प्रदेशमा बजेट ल्याइँदै 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ००:४१

यस कारण सामाजिक सुरक्षा कोषमा सामेल हुन चाहँदैनन् बैंक  

बैंकर्स संघ तथा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारी विभिन्न बहाना बनाएर कोषमा आबद्ध हुन चाहेका छैनन् भने कोष बैंकहरुलाई जसरी पनि कोषमा आबद्ध गराएर अन्य रोजगारदाता कम्पनीको विश्वास प्राप्त गर्ने...

प्रकाशित
सोमबार, जेठ ३१, २०७८  १५:१७

ओली पक्षको 'रणनीति'का कारण पारित भएन कर्णालीको नीति तथा कार्यक्रम

‘हामी आज नै नीति तथा कार्यक्रम पास गर्न चाहन्थ्यौँ तर एमाले साथीहरूका कारण त्यो सम्भव भएन,’ नेकपा माओवादी केन्द्रका सचेतक ठम्मर विष्टले भने, ‘भोलि १ बजे नीति तथा कार्यक्रम पास...