बुधबार, असोज १४, २०८३

गण्डकी सरकारले ल्यायो ३० अर्बको बजेट (पूर्ण पाठसहित)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार सदनमा बजेट प्रस्तुत गर्दै चालुतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३.५ प्रतिशत विनियोजन गरेको जानकारी गराए।

कुल बजेटमध्ये पुँजीगततर्फ १६ अर्ब ७३ करोड (५५.०७ प्रतिशत)  छुट्याइएको छ। सोमवार प्रस्तुत नीति तथा कार्यक्रमलाई नै सम्बोधन गरेर बजेट ल्याइएको हो।

प्रकाशित: Jun 15, 2021| 11:48 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्