बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी : जनता आवास कार्यक्रमका लागि ५० करोड विनियोजन [बजेटको पूर्णपाठ]

लुम्बिनी : जनता आवास कार्यक्रमका लागि ५० करोड विनियोजन [बजेटको पूर्णपाठ]

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको अनुमानित विवरण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले उक्त रकम विनियोजन गरेको घोषणा गरेका हुन्। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रमका लागि ५० करोड विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको अनुमानित विवरण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले उक्त रकम विनियोजन गरेको घोषणा गरेका हुन्। 

प्रदेशले आगामी वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो।

चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगत २१ अर्ब १७ करोड छुट्याइएको छ।

लुम्बिनीले कोरोना नियन्त्रण, उपचार, कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ।

पूर्णपाठ

प्रकाशित: Jun 15, 2021| 12:39 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्