बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यी हुन् ५१ कम्पनी जसको सेयर मूल्यमा चलखेल भयो [सूचीसहित]

यी हुन् ५१ कम्पनी जसको सेयर मूल्यमा चलखेल भयो [सूचीसहित]

सेयर बजारमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– सेयर बजारमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइएको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति जारी गरी ती कम्पनीको सेयर मूल्यमा चलखेल गरी मूल्य वृद्धि गराएको पाइएको जानकारी दिएको छ। 

बोर्डले केही समयअघि गरेको अध्ययनले ५१ कम्पनीको मूल्यमा अपाकृतिक कारोबार भई मूल्य वृद्धि भएको निष्कर्ष निकालेको हो।

हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक रुपमा वृद्धि भई कारोबार भएको बोर्डको अध्ययनले निष्कर्ष निकालेको छ।

बोर्डले विज्ञप्तिमा भनेको छ, ‘नेपाल स्टक एक्सेन्जमा सूचीकृत ५१ वटा संस्थाहरुको कारोबारमा भित्रि कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको छ।’ 

यी हुन् चलखेल भएका कम्पनी

प्रकाशित: Jun 15, 2021| 10:35 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्