बजारमा कर्जाको माग बढ्दै गएको तर सोही अनुपातमा निक्षेप नबढ्दा तरलता अभाव देखिन थालेको हो। निक्षेपको मुख्य स्रोत रेमिट्यान्समा १९ प्रतिशतले वृद्धि भएपनि सरकारको खर्चमा कमी हुँदा तरलता अभाव हुन...
रोजगारीका नाममा झार उखेल्नेलाई रकम दिइने, सत्तासीन दलका कार्यकर्ता व्यवस्थापन समितिमा रहेका विद्यालयलाई स्वतः अनुदान दिइने र गरिबी निवारण कोष खारेज गरी त्यहाँको रकम सहकारीमा परिचालन गर्ने नीतिले सरकारी पैसा...
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सयले घटेको हो।
सात वटै प्रदेशले आगामी आर्थिक वर्षमा ४८ अर्ब ७४ करोड ८० लाख ६० हजार रुपैयाँ मात्रै आन्तरिक स्रोतबाट जुटाउने भएका छन्। सात वटै प्रदेशको कुल बजेटको तुलनामा आन्तरिक आम्दानी १८.६१...
आइतबार २९८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजारमाथि पुग्दै नयाँ रेकर्ड बनाएको थियो। मंगलबार झिनो अंकको करेक्सन भएपनि सूचक ३ हजार भन्दा माथि नै रोकिएको थियो। बुधबार भने ३...
सरकार र निजी क्षेत्रले बनाएका ९४ वटा जलविद्युत् आयोजनाको आम्दानी सार्वजनिक भएको छ। विद्युत् विकास विभागले मंगलबार ती आयोजनाको आम्दानी सार्वजनिक गरेको हो।
स्टक मार्केटजस्तो संवेदनशील क्षेत्रमा विज्ञप्ति निकालेर कम्पनीहरुको नाम किटान गर्न नहुने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।
चलखेल भएका ५१ कम्पनीको सूची सार्वजनिक गर्नु बोर्डको 'अपरिपक्वता',