बुधबार, असोज १४, २०८३

कोपा अमेरिकाका खेल डिशहोममा हेर्न पाइने

 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस्मार्फत युरोकप २०२० प्रशारण गरिरहेको छ । यससँगै कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्ने भएको छ । 

जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा दक्षिण अमेरिकी देशका १० राष्ट्र सहभागी छन् । 

नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिशहोमको रियालिटी टिभि तथा एक्सनस्पोर्टस् एचडीमा हेर्न सक्ने जनाइएको छ । 
 

प्रकाशित: Jun 16, 2021| 08:54 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्