बुधबार, असोज १४, २०८३

असार ७ गतेदेखि बैंकका सबै शाखा खुल्ने

यही असार ७ गतेदेखि सबै बैंकका सबै शाखा खुल्ने भएका छन्। जारी निषेध आदेश खुुकुलो हुँदै गएकाले बैंकहरुले सबै शाखा खोल्न लागेका हुन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं– यही असार ७ गतेदेखि सबै बैंकका सबै शाखा खुल्ने भएका छन्। जारी निषेध आदेश खुुकुलो हुँदै गएकाले बैंकहरुले सबै शाखा खोल्न लागेका हुन्।

बिहीबार भएको नेपाल बैंकर्स संघको बैठकमा सबै शाखा खोलेर कारोबार सुचारु गर्ने सहमति भएको हो। अहिले बैंकका शाखाहरु आलोपालो खुलिरहेका छन् र ग्राहकले सीमित सेवामात्र पाइरहेका छन्।

सबै शाखा खुलेपछि सबै किसिमको सेवा प्रवाह हुने बैंकर्स संघले जनाएको छ। 
 

प्रकाशित: Jun 17, 2021| 09:18 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्