कम्पनीले नयाँ वर्षको अवसरमा 'हुन्डाई चढौं, अघि बढौँ' अफर ल्याएको थियो। सोही अफर असार ३१ गते सम्म विस्तार गरिएको हो। निषेध आदेशका कारण वैशाखको मध्यदेखि स्थागित यो अफर असार ८...
सम्झौतामा बैंकको तर्फबाट माइक्रो एन्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले हस्ताक्षर गरेका छन्।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या बढीमा १५ वटामा सीमित गर्ने भएको छ। राष्ट्र बैंकले ‘बिग मर्जर’ लाई विशेष प्राथमिकता दिएर वाणिज्य बैंकको संख्या घटाउने लक्ष्यसहित मौद्रिक नीति ल्याउन लागेको...
लगानी बोर्डले ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैकठले सो रकम बराबरको लगानी स्वीकृत गरेको हो।
प्रदेशले उठाएको आन्तरिक राजस्व भने प्रदेश सांसदहरूलाई बाँडेरै सकिने भएको छ। बजेटमा नै प्रदेश सरकारले प्रत्येक प्रदेश सांसदलाई ३ करोडका दरले रकम दिइने उल्लेख गरेको छ। यसअनुसार ३२ जना प्रदेश...
विवादास्पद प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा ३३ करोड रुपैयाँको हिसाब गायब गरिएको छ। कानुनी आधारबिना सरकार निकटका मानिसलाई खुरुखुरु रकम बाँडेपछि यति बेला परियोजनाका कर्मचारीलाई हिसाब मिलाउन हम्मेहम्मे परिरहेको छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बोर्ड अध्यक्ष ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको र उनीविरुद्ध कारबाहीको गर्नुपर्ने माग राख्दै आयोगमा...
चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनभन्दा कर्जा प्रवाह ४७.८५ प्रतिशतले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २७ वटा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह २ खर्ब ३९...
अधिवक्ता रविन बोहजुले बोर्डले चलखेल सूची सार्वजनिक गरेर बजारलाई जोखिममा पारेको र सो निर्णय सच्याउन भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। बोर्डले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको र...
वैदेशिक सहायतामध्ये अनुदान १०.९ प्रतिशत र ऋण ८९.१ प्रतिशत रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। गत आर्थिक वर्षमा यस्तो सहायता १४.३ प्रतिशत अनुदान र ८५.७ प्रतिशत ऋण थियो।