वस्तु विनिमय बजारसम्बन्धी ऐन र नियमावली जारी भएको चार वर्षसम्म कुनै पनि कम्पनीलाई अनुमति नदिएको नेपाल धितोपत्र बोर्डले अब भने कम्पनी खोल्नका लागि अनुमति दिने तयारी गरेको छ।
सूचनामा थप भनिएको छ, ‘उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने हुनाले निषेध आदेशपछि त्यस्ता वस्तुको बिक्रीवितरण नहोस् भन्नेतर्फ उत्पादक, पैठारीकर्ता, वितरक, विक्रेताहरु र आम उपभोक्ता सबै जिम्मेवार सजग र सचेत हुन...
कारोबार भएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको मात्रै सेयर उकालो लागेको हो। बैंकिङ २६.४४, व्यापार ४७.५३, होटल तथा पर्यटन १.३२, विकास बैंक १६७.१३, जलविद्युत् ७६.०३, वित्त ८७.६१, निर्जीवन बीमा २५१.५३, उत्पादन...
अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो।
मौद्रिक नीति राम्रो भए पनि कार्यविधि ढिला आएको र कार्यविधिमा भएको जटिलताका कारण निजी क्षेत्रले त्यसको लाभ लिन सकेनन्। निजी क्षेत्रले सहज रूपमा मौद्रिक नीतिले दिएको सहुलियत नपाउनुमा बैंक तथा...
सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ। वृद्धावस्था सुरक्षा योजनामा सङ्कलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल...
गत वर्ष लक्ष्यभन्दा २६.५९ प्रशित कम राजस्व उठाएको कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्ष समापन नहुदै लक्ष्यभन्दा २.६७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ।
असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो। आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ।
निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ।