सोमबार, असोज १९, २०८३

सार्वजनिक खरिदको काम गर्ने कर्मचारीको योग्यता निर्धारण

बिहीबार, असार १७, २०७८
सार्वजनिक खरिद ऐन २०६३ मा सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरिद कार्यसम्बन्धी ज्ञान भएको वा तालिमप्राप्त गरेको कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ।

वर्ल्ड रेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस पाइने 

बिहीबार, असार १७, २०७८
खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ।

१० वटा बैंक तथा वित्तीय संस्थाले पाए मर्जरको अन्तिम स्वीकृति

बिहीबार, असार १७, २०७८
नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ।

प्रोटोनको पहिलो एसयूभी नेपाली बजारमा

प्रोटोनको पहिलो एसयूभी नेपाली बजारमा

मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको एस यु भी एक्स ७० नेपालमा सार्वजनिक भएको छ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बिहीबारबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको छ। 
सामाजिक सुरक्षा कोषको विरोधमा आन्दोलित कर्मचारीले दिए बैंकिङ कारोबार बन्द गर्ने चेतावनी

सामाजिक सुरक्षा कोषको विरोधमा आन्दोलित कर्मचारीले दिए बैंकिङ कारोबार बन्द गर्ने चेतावनी

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका उपाध्यक्ष खत्री भन्छन्, ‘कोषले ६ प्रतिशतभन्दा बढी ब्याज दिन सक्दैन। ११ देखि १३ प्रतिशतसम्म ब्याज दिने बैंकबाट ६ प्रतिशत ब्याज दिने कोषमा रकम...
प्रकाशित
बिहीबार, असार १७, २०७८  ०८:३०

'बैंकिङ विवरण गोप्य राख्नुस्, ठगीमा परिएला'

नेपाल बैंकर्स संघले  अनलाइन बैंकिङ ठगी बढेको भन्दै ग्राहकलाई सचेत हुन आग्रह गरेको छ ।

प्रकाशित
बिहीबार, असार १७, २०७८  ०८:२८

प्रकाशित
बिहीबार, असार १७, २०७८  ०८:२५

प्रकाशित
बिहीबार, असार १७, २०७८  ०८:२४


प्रकाशित
बिहीबार, असार १७, २०७८  ०८:२२

प्रकाशित
बिहीबार, असार १७, २०७८  ०८:२१

प्रकाशित
बिहीबार, असार १७, २०७८  ०५:१४

१० वटा बैंक तथा वित्तिय संस्थाले पाए मर्जरका लागि अन्तिम स्वीकृत 

नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ।

प्रकाशित
बिहीबार, असार १७, २०७८  ००:३३

नोबेल विजेता युनुसका तीन सूत्र जसले मानवलाई संकटबाट बचाउन सक्छ  

‘हामीले विश्वलाई गरिबी, बेरोजगारी र कार्बनरहित बनाउनुपर्छ। त्यसको यात्रा आजैबाट सुुरु हुनुपर्छ। यसका लागि हामीसँग जे छ त्यो लिएर अघि बढौं र अरूलाई पर्खने समय छैन’, युनुसले भने।

प्रकाशित
बुधबार, असार १६, २०७८  १२:१६

नेपाल प्रवेश गर्‍यो ग्रेटवाल मोटर्स

नेपालको लागि ग्रेटवालको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले नेपालमा दीर्घकालीन व्यापार रणनीतिका साथ बजारको मागलाई दृष्टिगत गरी यी सवारी भित्र्याइएको बताएको छ। 

प्रकाशित
बुधबार, असार १६, २०७८  १२:१४

युनियन लाइफको आईपीओ असार २४ देखि 

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयरका लागि मेरो सेयरमार्फत वा आफ्नो खाता रहेको बैंक शाखाबाट पनि आवेदन भर्न सकिनेछ।

प्रकाशित
बुधबार, असार १६, २०७८  ०९:२६

लघुवित्त कोष स्थापना गर्न माग

संघले मर्जमा जाने लघुवित्तलाई राइट सेयर जारी गर्न दिनुपर्ने, पुँजी पर्याप्तताको स्थिति अनुसार हकप्रद सेयर जारी गर्न दिनुपर्ने माग गरेका हुन्।