वास्तविक खरिद मूल्य लुकाएर कम मूल्य देखाएर राजस्व छली गर्ने ३ जना व्यवसायीविरुद्ध ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बिगो मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको...
सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ। असार ३१ गते छलफलमा उपस्थित हुन सर्वोच्चले आदेश जारी गरेको हो।
नेपाली मुद्रा कमजोर बन्दा पनि लागत बढेको बताइएको छ। आयोजना लागतको सुरुवाती अनुमान गर्दा १ अमेरिकी डलर बराबर ८० रुपैयाँ विनिमय दर थियो। हाल बढेर करिब १२० रुपैयाँ पुगेको छ।
होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्र्याएको सीबी ३५० डीएलएक्सले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ। बाइकमा भएको फिचरले यसमा आकर्षण बढेको हो।
स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल( स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारीमा अघि बढाएको अभियान कार्यान्वयन...