सोमबार, असोज १९, २०८३

बसपार्कमा ताला, अलमलमा यात्रु

बिहीबार, असार ३१, २०७८
महानगरले अहिले 'पिक एन्ड ड्रप' प्रणाली लागू गरेको छ। यो प्रणालीका कारण यात्रुहरू मात्र होइन, चालकसमेत सास्ती खेप्न बाध्य छन्। पिक एन्ड ड्रप प्रणालीमा यात्रुलाई ओराल्न र चढाउन मात्र पाइन्छ।...

नबिल बैंकको ह्यापिनेस अफर

बुधबार, असार ३०, २०७८

ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच सहकार्यका लागि सम्झौता भएको छ ।
गण्डकी : बजेटको विरोधमा एमाले सांसदले मन्त्रीकै टेबुल फालिदिए

गण्डकी : बजेटको विरोधमा एमाले सांसदले मन्त्रीकै टेबुल फालिदिए

सरकारले ल्याएको बजेटको विरोधमा एमालेले संसद अवरुद्ध गरेको छ। आइतबारदेखि सुरु भएको बैठकमा रकमान्तरको विरोध गर्दै अवरोध गरेको हो। संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि संसद् अघि बढेको थियो। 
प्रकाशित
बुधबार, असार ३०, २०७८  ११:२१

एनबी बैंकबाट लगानी झिक्दै बंगलादेशको आइएफआइसी बैंक

आइएफआइसीले एनबी बैंकसँग भएको सेयर बिक्री गर्ने कुरा बाहिर नआउँदै चौधरी ग्रुपले सो सेयर किन्ने चर्चा चलेको छ। आइएफआइसीको सम्पूर्ण सेयर किनेर एनबी बैंकलाई नबिल बैंकमा गाभ्ने र नबिललाई नै...

प्रकाशित
बुधबार, असार ३०, २०७८  ११:१६

मार्सल लगाएर गण्डकीको बजेट पारित

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ।

प्रकाशित
बुधबार, असार ३०, २०७८  ०७:२५

अर्थमन्त्री शर्माको पहिलो निर्णय- कोरोना खोपका लागि ५ अर्ब निकासा

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय  गरेका छन्।

प्रकाशित
मंगलबार, असार २९, २०७८  ०६:०५

असार अन्तिममा बजेट सक्ने चटारो, एकैदिन साढे ९ अर्ब निकासा

चालु आर्थिक वर्षको अन्तिम साता चलिरहँदा सरकारले बजेट खर्च तिव्र बनाएको छ।

प्रकाशित
सोमबार, असार २८, २०७८  १३:१८

विद्यार्थीलाई बोलाएर निगमले भन्यो- पेट्रोलको मूल्य घटाउन आपूर्ति मन्त्रालयलाई सोध्नुपर्छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी संगठन र नेपाल आयल निगमबीच सोमबार छलफल भएको छ।

प्रकाशित
आइतबार, असार २७, २०७८  १२:०६

हिमालयन रि-इन्स्योरेन्सलाई व्यवसाय सञ्चालन गर्न अनुमति 

समितिले पुनर्बिमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब रुपैयाँ तोकेको छ। कम्पनीले उक्त पुँजीको ७० प्रतिशत जुटाइसकेको छ। बाँकी पुँजी कम्पनी सञ्चालनमा आएपनि प्राथमिक सेयर निष्काशनमार्फत् संकलन हुनेछ। 

प्रकाशित
आइतबार, असार २७, २०७८  १०:१५

७३.३३ अंक बढेर २९ सय बिन्दु नजिक पुग्यो नेप्से, ८ अर्बभन्दा बढीको कारोबार

आइतबार सबैभन्दा बढी गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले नाफा कमाएका छन्। यी तीनै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित
आइतबार, असार २७, २०७८  ०७:३१

शुल्क तिर्न अटेर गर्ने स्मार्ट टेलिकमप्रति सरकार उदार, पाँच अर्ब पुग्यो बक्यौता

यसअघि स्मार्ट टेलिकमलाई सरकारले किस्ता–किस्तामा बक्यौता तिर्नसक्ने सुविधा दिएको थियो।

प्रकाशित
शनिबार, असार २६, २०७८  १०:०६

मालढुंगा-रिडी सडक स्तरोन्नतिको काम सम्पन्न, सेनाले गर्‍यो हस्तान्तरण

बागलुङको बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो। नेपाली सेनाले ट्रयाक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । यो खण्ड हस्तान्तरण भएसँगै सेनाले...

प्रकाशित
शुक्रबार, असार २५, २०७८  १०:३५

बीमालेख जारी गर्नुअघि समितिको स्वीकृति अनिवार्य 

जीवन बीमा कम्पनीहरुले बीमालेख जारी गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ।

प्रकाशित
शुक्रबार, असार २५, २०७८  ०१:३३

सुनसान छ पर्यटन हब पोखरा, व्यवसायी भन्छन्- नो भ्याक्सिन नो टुरिज्म

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको पर्यटन उद्योग महामारीले थला परेको छ। 

प्रकाशित
बिहीबार, असार २४, २०७८  १२:५२

उपभोक्ताको स्वीकृतिविना एनसेलद्वारा १ अर्ब असुली, प्राधिकरण स्पष्टीकरणको औपचारिकतामा सीमित

विगतमा राज्यको अर्बौं रुपैयाँ कर छली गरेर विवादमा आएको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियटा पछिल्लो समय उपभोक्ताको स्वीकृतिबेगर रकम असुलेको भन्दै फेरि विवादित बनेको छ।