शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ उद्यमी महासंघबीच सम्झौता

 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ ।

महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महासंघका महासचिव ओमबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले महासंघमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ।
 

प्रकाशित: Jul 14, 2021| 12:01 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्