शनिबार, असोज १७, २०८३

नबिल बैंकको ह्यापिनेस अफर

 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसर पारेर ह्यापिनेस अफर ल्याएको छ । बैंकले कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ३७ दिने ह्यापिनेस योजना ल्याएको जनाएको छ ।

यस अफर अन्तर्गत बैंकले ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक, मोबाइल बैंकिङ र लकर शुल्कहरूमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित: Jul 14, 2021| 12:03 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्