गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेपभन्दा कर्जा प्रवाह बढेको छ। निक्षेपको तुलनामा कर्जा १ खर्ब ४ अर्ब अर्थात् १२.७१ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको हो।
परिसंघका अनुसार संस्थागत सदस्यमा गोकुल भण्डारी, कृष्ण अधिकारी र बसन्तबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। यस्तै विभिन्न सात प्रदेशबाट सात जना राष्ट्रिय परिषद्मा नियुक्त भएका छन्।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने, ‘हामीले निर्देशिका तयार पारेको लामो समयपछि मन्त्रिपरिषद्बाट पारित भएको छ। अब कामदार लाने प्रक्रिया अघि बढ्छ।’
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेपभन्दा कर्जा प्रवाह बढेको छ। निक्षेपको तुलनामा कर्जा १ खर्ब ४ अर्ब अर्थात् १२.७१ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको हो।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने, ‘हामीले निर्देशिका तयार पारेको लामो समयपछि मन्त्रिपरिषद्बाट पारित भएको छ। अब कामदार लाने प्रक्रिया अघि बढ्छ।’
सोमबार मन्त्रिपरिषद्को बैठकपछि सरकार प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भारतसँग एयरबबल मार्फत् सातामा तीन उडान हुने जानकारी दिएका हुन्।
सोमबार मन्त्रिपरिषद्को बैठकपछि सरकार प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भारतसँग एयरबबल मार्फत् सातामा तीन उडान हुने जानकारी दिएका हुन्। सम्बन्धित देशका नागरिकलाई मात्र हवाई सेवा प्रदान गरिने उडानलाई एयर...
सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामा करिव १० अर्ब बजेट खर्च गरेको छ। असाढे बजेट खर्च गर्ने परिपार्टीलाई निरन्तरता दिँदै प्रदेश सरकारले यस वर्ष पनि असाढ मसान्तमा मात्रै झण्डै आधा बजेट...
आइतबार सेयर बजार परिसूचक (नेप्से) ९७.३१ अंकले उकालो लागेर २९८०.३१ अंकमा पुगेको छ। यसदिन सम्पूर्ण समूहगत उपसूचक समेत उकालो लागेको छ। एकैदिन यति धेरै अंकमा नेप्से उकालो लागेको यो पहिलो...
गत आर्थिक वर्ष २०७७–०७८मा कृषि तथा पशुपन्छी विकासका लागि संघ सरकारमार्फत मात्रै खर्च हुने गरी २९ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ विनियोजन गरियो। बजेट कार्यान्वयनमा आएको ६ महिनासम्म पनि...
आइतबारदेखि सेयर बजारमा नयाँ नियम लागू भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर खरिद-बिक्री गर्दा मूल्यमा एक रुपैयाँभन्दा कम मूल्य राख्नुपर्ने गरी नयाँ व्यवस्था लागू गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन...