सोमबार, असोज १९, २०८३

एक वर्षमा २७ प्रतिशतले बढ्यो व्यापार घाटा

आइतबार, साउन १०, २०७८
गत आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा २७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा मुलुकको वैदेशिक व्यापार घाटा २७.२६ प्रतिशतले बढेको हो।

वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

आइतबार, साउन १०, २०७८
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। आइतबार सर्वोच्च अदालतका न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया...

टेलिकमका एमडीविरुद्ध खनिए कर्मचारी, माग सम्बोधन नगरे कार्यालय प्रवेश गर्न नदिने चेतावनी

आइतबार, साउन १०, २०७८
आफ्नो निहित स्वार्थका लागि कर्मचारीहरुको हितविरुद्ध हुने गरी नयाँ विनियमावली ल्याएको दाबी गर्दै सो विनियमावली संशोधन गरेर आफूहरुको माग सम्बोधन नगरेसम्म एमडी अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने प्रतिक्रिया दिएका हुन्।

ऐतिहासिक बिन्दुमा नेप्से, १४ अर्ब २३ करोडको कारोबार

ऐतिहासिक बिन्दुमा नेप्से, १४ अर्ब २३ करोडको कारोबार

आइतबारे नेप्सेको कारोबार रकमले पनि साथ दिएको छ। २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजारको कारोबार भएको नेप्सेको तथ्यांकले देखाएको...
विप्रेषण व्यवसायलाई व्यवस्थित गर्दै केन्द्रीय बैंक

विप्रेषण व्यवसायलाई व्यवस्थित गर्दै केन्द्रीय बैंक

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स...
माथिल्लो तामाकोशीको तेस्रो युनिट पनि सञ्चालनमा

माथिल्लो तामाकोशीको तेस्रो युनिट पनि सञ्चालनमा

पहिलो युनिटबाट असार २१ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो भने दोस्रो युनिटबाट असार २९ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो। साउनभित्रै चौथो युनिटबाट पनि विद्युत् उत्पादन सुरु हुने आयोजनाले...
लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था : कागजमा शतप्रतिशत, व्यवहारमा न्यून

लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था : कागजमा शतप्रतिशत, व्यवहारमा न्यून

लुम्बिनी प्रदेश सरकारले रकामान्तर गरेर भए पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको तथ्यांक निकालेको छ।
नेपाल–बङ्गलादेश व्यापार घाटा ६ अर्ब ४८ करोड

नेपाल–बङ्गलादेश व्यापार घाटा ६ अर्ब ४८ करोड

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। 
प्रकाशित
शुक्रबार, साउन ८, २०७८  १८:२७

ह्याकिङको हल्लाले बैंकिङ क्षेत्र हल्लिएपछि विज्ञको सुझाव- खतरामुक्त बनाउन 'पेन टेस्टिङ' गर्नुपर्छ

केही वर्षअघि एनआइसी एसिया बैंकमा लक्ष्मी पूजाको दिन स्विफ्ट ह्याकिङ भएर पैसा चोरी भएको थियो। नेपाल प्रहरीले गरेको अनुसन्धानमा सो बैंकमा सबै कर्मचारीहरुले एउटै इमेल प्रयोग गर्ने गरेको र सोही...

प्रकाशित
शुक्रबार, साउन ८, २०७८  १२:०२

बैंकिङ कसुरका २ हजारभन्दा बढी मुद्दा दर्ता

चालू आर्थिक वर्षको ११ महिनामा बैंकिङ कसुरका २ हजारभन्दा बढी बैंकिङ मुद्दा दर्ता भएका छन्।

प्रकाशित
शुक्रबार, साउन ८, २०७८  ०७:४३

ठूला करदाता ५७५ मात्र, ७९० कम्पनीको घटुवा

ठूला करदाता कार्यालयले अबदेखि वार्षिक एक अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीहरुको मात्र फाइल हेर्ने भएको छ।

प्रकाशित
शुक्रबार, साउन ८, २०७८  ०३:०२

सहकारी बैंक अर्ब क्लवमा, तीन वर्षमा नाफामा २१० प्रतिशतले बढ्यो

सहकारी बैंक पनि अब अर्ब क्लवमा छिरेको छ। गत आर्थिक वर्षमा सहकारी बैंकले एक अर्ब ६६ लाख रुपैयाँ खुद नाफा कमाएर अर्ब क्लवमा छिरेको हो।




प्रकाशित
बिहीबार, साउन ७, २०७८  ०७:११

प्रकाशित
बिहीबार, साउन ७, २०७८  ०७:१०

प्रकाशित
बिहीबार, साउन ७, २०७८  ०६:२४

सुनको मूल्य घट्‍यो, चाँदीको कति?

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोलामा सुन ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सयमा कारोबार भइरहेको हो।

प्रकाशित
बिहीबार, साउन ७, २०७८  ०४:०५

बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने ह्याकरको धम्की, बैंकिङ क्षेत्र जोखिममा

ह्याकरहरूले बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिएका छन्। इमेलमार्फत पत्र पठाएर नेपाली बैंकहरूको नामै किटेर पैसा चोर्ने धम्की दिएका हुन्। 

प्रकाशित
बुधबार, साउन ६, २०७८  १३:१३

सरकार राहतसहितको पुनरुत्थान कार्यक्रम ल्याउने तयारीमा छ : अर्थमन्त्री शर्मा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने गरी सरकारका सहयोद्धा (निजी क्षेत्र)को सरसल्लाह लिएर मात्र अगाडि बढिने उनको आश्वासन छ। सरकारको पहिलो प्राथमिकता सबै नागरिकमा खोप पुर्‍याउनु रहेको उनले...