कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाउने पहल गर्नसमेत आग्रह गरेका हुन्।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल ‘सुभास’ले पदको दुरुपयोग गरी सरकारी स्रोतमा आफू अध्यक्ष रहेको हब कोअपरेटिभ सर्भिस लिमिटेडको काम गरिरहेको पाइएको छ।
काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै ७२ घण्टाभित्र घरजग्गा, सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ।
अस्ट्रेलियन ब्रान्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा उपलब्ध हुन थालेको छ। अस्फेक्स पार्टी लिमिटेड अस्ट्रेलियाको उत्पादन बिम (बिग आईल्यान्ड मिल्क) डाक्टर साथी हेल्थ केयर प्रालिले नेपाल भित्र्याएको हो। डाक्टर साथी...
महामारीका कारण यातायात क्षेत्र थला परेको छ। यसको सोझो असर पर्यटन क्षेत्रमा देखिएको छ। उसो त कतिपय नागरिकलाई छाक टार्नै समस्या छ। तसर्थ सरकारले रोजगारी, जनजीविका र स्वास्थ्य क्षेत्रलाई विशेष...
परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए।
‘प्राधिकरण केही समययता लोडसेडिङ व्यवस्थापनमा पनि असफल भएको छ, अब म छिट्टै नयाँ कदम चाल्नेछु’ ऊर्जामन्त्री पम्फा भुसालले मन्त्रालयमा दुई दिनअघि भएको ‘ब्रिफिङ’मा भनिन्, ‘यसरी हुँदैन, यसलाई व्यवस्थित गर्ने हो।’
त्यस्तै, ऊर्जा तथा विद्युतीकरणबाट ३ हजार ५४० घरधुरीमा विद्युत सुविधा विस्तार गरेको, २१ किलोमिटर सडक कालोपत्रे, ११३.६ किलोमिटर सडक ग्राभेल र ७५८.२ किलोमिटर नयाँ सडक, ११ वटा झोलुङ्गे पुल र...
सरकारले राष्ट्रिय योजनाको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
धार्मिक मान्यताअनुसार साउन व्रतको महिना हो। धेरैले साउनमा माछामासु खाँदैनन्। त्यसैले अन्य महिनाको तुलनामा साउनमा मासुको खपत पनि कम हुने व्यवसायी बताउँछन्।
लक्ष्मी बैंक र सिटिजन्स बैंकले पनि शंकास्पद कारोबार गरेको तर नेपाल राष्ट्र बैंकलाई रिपोर्टिङ नगरेको भन्दै राष्ट्र बैंकले दुवै बैंकलाई २०–२० लाख रुपैयाँ जरिवाना तिराएको छ। राष्ट्र बैंकले अनुगमनका क्रममा...
धार्मिक मान्यताअनुसार साउन व्रतको महिना हो। धेरैले साउनमा माछामासु खाँदैनन्। त्यसैले अन्य महिनाको तुलनामा साउनमा मासुको खपत पनि कम हुने व्यवसायी बताउँछन्।
यसअघि नेप्सेले जेठ ३१ गते सर्वाधिक बढी उचाइमा पुगेको थियो। जेठ ३१ गते ३०२५.८३ बिन्दुमा पुगेको थियो। जेठ ३१ को रेकर्डलाई पनि तोड्दै ३०५८ बिन्दुमा पुगेको हो।