शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नाडाको अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी घोषणा

नाडाको अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी घोषणा

सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियएसनको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन्। 
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौंं– सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियएसनको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन्। 

चौधरी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष छन्। नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको र सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो गरी अगाडि बढाउने आफ्नो उद्देश्य रहेको चौधरीले बताएका छन्।

उनले सरकार र व्यवसायी दुवैको हितमा काम गर्ने सहज वातावरण बनाउने उद्देश्यमा उम्मेद्वारी दिएको बताएका छन्।
 

प्रकाशित: Jul 28, 2021| 05:16 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्