धान फल्ने विश्वकै अग्लो स्थानमध्येको जुम्लाको पातारासी गाउँपालिकाले कालीमार्सी धान संरक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत जुम्लाको छुमचौर ज्युलो (फाँट) मा १० वर्षपछि धान लगाउन थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले...
'यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन्,' एनसीईएमएले गरेको ट्विटमा उल्लेख छ। तर यी देशबाट उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको...
जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरूलगायतले पाउने सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने व्यवस्था गरिए पनि उक्त व्यवस्था सहज नभएको उनको भनाइ छ। मन्त्री शर्माले सहकारी र लघुवित्त संस्थाहरूले सुलभ...
'क' वर्गका वाणिज्य बैंकको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ। यो पनि हालसम्मकै उच्च बिन्दु हो। आजको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ४२...
‘प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
हबिबको स्वामित्वमा रहेको सेयर कसले किन्न भन्ने विषय टुंगो नलाग्दा हबिबले लगानी लैजान सकेको थिएन। नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्ज भएर एकीकृत कारोबार सुरु हुने सात दिन अगाडि नामसारी हुने गरी...
त्यस्तै तरलता अभाव चुलिदै गएपछि बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबार पनि बढ्दै गएको छ भने सो को ब्याजदरमा पनि वृदि्ध हुन थालेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी...
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पाम आयलको निर्यात १८ अर्ब ३१ करोड ७९ लाख ८० हजार रुपैयाँको रहेको थियो। अघिल्लो आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा ठूलो योगदान पुर्याएको पाम आयलको...
सर्लाहीका उखु किसान हरेश्याम रायले ४ वर्षअघिसम्म १० बिघा जमिनमा उखु खेती गर्दै आएका थिए। तर, चिनी उद्योगलाई उखु बेचेको भुक्तानी पाउन वर्षैपिच्छे सास्ती बेहोर्नु परेपछि पछिल्लो समय उनले उखुको...