न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। न्यादीले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाका तथा संस्थापक शेयरधनीका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल आवद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तराष्ट्रिय सन्धि-सम्झौता के-कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारिता सम्वन्धी हाते किताब प्रकाशित गरेको छ। नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले...
सहरी क्षेत्रमा रहेका धेरै केक उद्योगमध्ये एउटा हो, ओहो केक। यो उद्योग सञ्चालनमा आएको ६ महिना मात्र भएको छ। सुरुवाती दिनमा १० देखि १२ वटा केकको अर्डर आउने गरेकोमा अहिले...
अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन्।
सरकारले ल्याउने भनेको यथार्थपत्र आगामी शुक्रबार ल्याइने भएको छ। अर्थमन्त्रालयका अधिकारीका अनुसार सरकारले यथार्थपत्र सार्वजनिक गर्नका लागि द्रुतरुपमा काम गरिरहेको छ।
बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर वैदेशिक रोजगारको लागि कतार गए। कतारमा १५ वर्ष बसेर नेपाल फर्किएपछि आफ्नै गाउँठाउँमा व्यावसाय गर्ने सोच बनाए।