‘आवश्यक प्राविधिक अध्ययन तथा सर्वपक्षीय छलफल बिना नै काम सुरु गर्न खोजिएपछि विरोध हुनु स्वाभाविकै हो,’ जल उपायोग विषयका विज्ञ इन्जिनियर अजय दीक्षित भन्छन्।
‘ट्रान्समिसन लाइनको समस्या छ,’डा दुलालले भने, ‘उत्पादित ऊर्जा खेर जाँदैछ। विद्युत खपत वृद्धि गर्दै भारतको बजारमा पहुँच पुर्याउने विषयमा कुलमानको परीक्षा हुनेवाला छ।’
अर्घाखाँची घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।
वृद्धि भएको नयाँ तलव साउन १ गतेदेखि नै लागू हुने सरकारको निर्णयमा उल्लेख छ। साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले कर्मचारीको तलव वृद्धि गर्ने निर्णय गरेको थियो।
सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम, मन्त्रालयको नेतृत्व गरेका पूर्वमन्त्रीसँगको अन्तरक्रिया तथा छलफलबाट प्राप्त सुझाव, मन्त्रालयका सचिव, महाशाखा र अन्तर्गतका निकायबाट ब्रिफिङका क्रममा प्राप्त विवरण र विज्ञबाट दिएका सुझावसमेतका आधारमा उनले...
खाद्य तथा पेय पदार्थको परीक्षण शुल्क यसअघि पनि महँगो थियो। उपभोक्ताको स्वास्थ्यमा ख्याल गर्न भन्दै शुल्क घटाउनुपर्ने दबाब हुँदाहुँदै सरकारले बेवास्ता गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। उनले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदभार ग्रहण गरेका हुन्।
पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नका लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटल/एजेन्टमार्फत...
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो।
तथ्यांकमा हेर्ने हो भने अर्थसचिव मरासीनीले भनेको कुरा सही देखिन्छ। सन् २००४ अर्थात् २०६१ साल वैशाख ११ गते नेपालले डब्लुटीओको सदस्यता लिएको हो। पछिल्ला वर्ष नेपालको निर्यात क्रमश घट्दै गएको...
अर्थमन्त्री शर्माले गत आर्थिक वर्षमा सार्वजनिक संस्थामा सरकारको लगानी ६ खर्ब ५४ अर्ब रुपैयाँ भइसकेपनि त्यसको प्रतिफल जम्मा २ प्रतिशत मात्र भएकोले उनीहरुको औचित्यमाथि प्रश्न उठ्न थालेको बताएका हुन्।
'अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड-१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत...