कोरोना महामारीका बेला पनि नेपालका वाणिज्य बैंकहरुले २०.१५ प्रतिशत नाफा कमाएका छन्। राष्ट्र बैंकले ल्याएको ऋणीमैत्री राहतका कारण बैंकहरुले आम्दानी गरेका हुन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन र विद्युतीय चुलो प्रयोगका लागि जनचेतना जगाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
‘मौद्रिक नीति चुहाएको विषय गम्भीर हो। आवश्यक सूचना प्रवाहका लागि प्रवक्ता वा वेवसाइट प्रयोग गर्न सकिन्छ। टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्नुहोस्,’ उनले गभर्नर अधिकारीलाई भनेका...
नेपाल विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्।
अब बैंक तथा वित्तीय संस्थाको ऋण साढे तीन खर्बले घट्ने अनुमान बैंकिङ क्षेत्रको छ। हाल बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ७८ प्रतिशत छ भने कर्जा ४२ खर्ब ४ अर्ब...
नेपाल वायुसेवा निगमले सरकारले निर्देशन दिएमा अफगानिस्तानमा रहेका नेपाली ल्याउन तयार रहेको जनाएको छ। परराष्ट्रबाट निर्देशन भएमा नेपालीलाई स्वदेश फर्काउन जहाज पठाइने नेवानिका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए।
पूर्व गभर्नरद्वय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षेत्रीले कोभिड–१९ ले प्रभावित क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आए पनि साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका...
काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले पूर्व जाने लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ।