आइतबार, असोज १८, २०८३

अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. उप्रेती

शुक्रबार, भदौ ४, २०७८
अर्थ मन्त्रालयले डा. सुरेन्द्रकुमार उप्रेतिलाई बरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने भएको छ। अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

कोरोनाकालमा भान्साको भाउ : दाल र खानेतेल अचाक्ली महँगो

शुक्रबार, भदौ ४, २०७८
कोरोनाकालमा भान्सामा प्रयोग गरिने अधिकांश वस्तुको मूल्य बढेको छ। खुद्रा व्यापार संघका अनुसार सबैभन्दा बढी मूल्यवृद्धि खाने तेल र दालमा भएको छ।

बिमा संस्थानको प्रिमियम कनेक्ट आइपीएसमार्फत् भुक्तानी गर्न सकिने

बिहीबार, भदौ ३, २०७८
राष्ट्रिय बीमा संस्थानको प्रिमियम कनेक्ट आइपीएस मार्फत् भुक्तानी गर्न सकिने भएको छ।

नेप्से परिसूचक १८.२४ अंकले घट्यो, हाइड्रोपावरमा पहिरो

नेप्से परिसूचक १८.२४ अंकले घट्यो, हाइड्रोपावरमा पहिरो

आज बिहीबार सेयर बजार परिसूचक १८.२४ अंकले घटेको छ। समग्र बजारमा सानो करेक्सन आएको भए पनि हाइड्रोपावर समूहमा भने पहिरो नै गएको छ। उक्त समूहको परिसूचक १२३.२१ अर्थात् ३.१८ प्रतिशतले...
जलविद्युतको सेयरमा जोखिम बढेसँगै अध्ययन गरेर मात्र लगानी गर्न आग्रह

जलविद्युतको सेयरमा जोखिम बढेसँगै अध्ययन गरेर मात्र लगानी गर्न आग्रह

जलविद्युतको सेयरमा अध्ययन गरेर मात्र लगानी गर्न विद्युत नियमन आयोगले लगानीकर्तालाई आग्रह गरेको छ।
नाफा बढेपनि बैंकहरूले लगानीकर्तालाई दिने प्रतिफल यसकारण कम [सबै वाणिज्य बैंकको विवरणसहित]

नाफा बढेपनि बैंकहरूले लगानीकर्तालाई दिने प्रतिफल यसकारण कम [सबै वाणिज्य बैंकको विवरणसहित]

केही वर्षयता ओरालो लागेको वाणिज्य बैंकहरुको पुँजी प्रतिफल (रिटर्न अन इक्विटी) मा गत आर्थिक वर्षमा सुधार देखिएको छ।
माथिल्लो तामाकोशीले थाल्यो पूर्ण क्षमतामा विद्युत उत्पादन

माथिल्लो तामाकोशीले थाल्यो पूर्ण क्षमतामा विद्युत उत्पादन

नेपाल सरकारको सतप्रतिशत लगानीमा बनेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट पूर्णरुपमा विद्युत उत्पादन सुरु भएको छ।
प्रकाशित
बिहीबार, भदौ ३, २०७८  ०६:५४

पर्यटन वर्षमा सात दशकयताकै न्यून पर्यटक

सरकारले गत वर्ष २०२० लाई पर्यटन वर्षका रूपमा घोषणा गरेको थियो। २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले पर्यटन वर्ष घोषणा गरेको हो।

प्रकाशित
बिहीबार, भदौ ३, २०७८  ०६:३८

ईपीएसमा नबिल अगाडि, नोक्सानी धान्ने क्षमता एभरेस्टको बढी

बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण हेर्दा गत आवमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) कायम गर्न नबिल बैंक सफल बनेको छ। नबिलको ईपीएस ३३ रुपैयाँ ४० पैसा छ। यसपछि कृषि...

प्रकाशित
बुधबार, भदौ २, २०७८  १८:४९

चीनको युनानमा हुने वस्तु मेलामा सहभागी हुन नेपाली उद्यमीलाई आह्वान

चीनको युनान प्रान्तमा यही अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एशिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ हुने भएको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १५:२६

३८ अंक बढ्यो नेप्से, २१ अर्बको कारोबार

बुधबार २१ अर्ब ३१ करोडभन्दा बढी रकमका सेयर खरिदबिक्री भएका थिए। जम्मा २२८ कम्पनीका ३ करोड ६५ लाख सेयर १ लाख ८८ हजार ४५४ पटक कारोबार भएको थियो।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १२:५०

मार्जिन कर्जासम्बन्धी व्यवस्थाले संस्थागत लगानीकर्तालाई समस्या, पुनर्विचार गर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघले मौद्रिक नीतिमा गरिएको सेयर सम्बन्धी व्यवस्थाले संस्थागत लगानीकर्ताहरुलाई असहज भएको गुनासो गरेको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १२:३३

यसकारण आशावादी बने कोरिया जान छनोटमा परेका कामदार

दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १२:२५

धितोपत्र दलालको अनुमति माग्दै विकास बैंकहरू बोर्डमा

बिकास बैंकहरूले आफ्नो साहायक कम्पनीमार्फत धितोपत्र सम्वन्धी कारोबार (धितोपत्र दलाल) गर्न पाउनु पर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन्।

प्रकाशित
बुधबार, भदौ २, २०७८  ०७:४४

इजरायल लैजाने नाममा ठगी, तालिम नै नदिई एक लाखमा प्रमाणपत्र बिक्री!

कुनै अवरोध नआए अबको डेढ महिनापछि नेपाली कामदार रोजगारीका लागि इजरायल पुग्नेछन्। त्यसका लागि ९ हजार ६९९ नेपालीले आवेदन दिएका छन्।

प्रकाशित
बुधबार, भदौ २, २०७८  ०६:३४

आलुका लागि प्रख्यात शैलुङको स्याउले लिन थाल्यो बजार

हेलम्बुको स्याउ भन्ने उखानै छ। मुस्ताङी स्याउ र जुम्ली स्याउ पनि नेपालीले सुनेकै हुन्। आलुको लागि प्रख्यात शैलुङ पनि अब स्याउमा चिनिन थालेको छ।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  २३:२४

भन्सार सुधार योजना सार्वजनिक, यी हुन् ५ लक्ष्य

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सावजनिक गरेका हुन्।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  १८:४३

भूगर्भ सिमेन्टलाई कारबाही, बिक्रीवितरणमा रोक

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्डविपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  १६:०६

कुलमान कार्यकालमा अबको नारा : ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ'

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले अबका दिनमा ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ अघि बढिने बताएकी छिन्।