आइतबार, असोज १८, २०८३

कमजोर बन्दै देशको अर्थतन्त्र, वर्षमै डेढ खर्ब घट्यो वैदेशिक सम्पत्ति

बिहीबार, भदौ १०, २०७८
नेपालको अर्थतन्त्र कमजोर बन्दै गइरहेको विभिन्न आर्थिक सूचकले देखाएका छन्।

'५० स्टार्टअप– ५० लगानीकर्ता' कार्यक्रममा पुनः आवेदन खुला

बिहीबार, भदौ १०, २०७८
लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी महासंघले यो कार्यक्रम ल्याएको हो।

प्रक्षेपणविपरीत १० प्रतिशत बढेर ९ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

बिहीबार, भदौ १०, २०७८
राष्ट्र बैंकले बिहीबार जारी गरेको गत आवको विवरण अनुसार अघिल्लो आव २०७६/७७ को तुलनामा ९.८ प्रतिशत बढेर ९ खर्ब ६१ अर्ब ५ करोड नेपालमा भित्रिएको हो।

एक महिनाकै व्यापार घाटा १ खर्ब ३० अर्ब

एक महिनाकै व्यापार घाटा १ खर्ब ३० अर्ब

भन्सार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा मात्रै मुलुकको व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख नाघेको हो।
बजेट परिमार्जन गर्दै सरकार, डीपीआर र स्रोत सुनिश्चित नभएका कार्यक्रम हटाउने तयारी

बजेट परिमार्जन गर्दै सरकार, डीपीआर र स्रोत सुनिश्चित नभएका कार्यक्रम हटाउने तयारी

सरकारले बजेट परिमार्जनको तयारी सुरु गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा नै बजेट प्रतिस्थापन विधेयक ल्याउने बताएका भएपनि तयारी सुरु गर्न अल्मलिएको सरकार बजेट परिमार्जनमा जुटेको हो।
दुई सयले घट्यो सुनको मूल्य

दुई सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। चाँदीको मूल्य भने स्थिर छ।
अनुदानको मलमा स्थानीय तहको कालोबजारी

अनुदानको मलमा स्थानीय तहको कालोबजारी

सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने भन्दै कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई मल आयात गर्न रकम उपलब्ध गराउँदै आएको छ।
अपाङ्गमैत्री छैनन् नेपालका तारेहोटल

अपाङ्गमैत्री छैनन् नेपालका तारेहोटल

नेपालका तारे होटेल अपाङ्गमैत्री नरहेको पाइएको छ। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाजले गरेको अध्ययन अनुसार अपाङ्गता भएका पर्यटक (पाहुना)का लागि तारे होटेल पहुँचयोग्य नरहेको पाइएको हो।
प्रकाशित
बुधबार, भदौ ९, २०७८  १८:५०

केएल टावरमा भ्याली एक्सप्रेसले विस्तार गर्‍यो छैठौँ शाखा

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै सञ्चालनमा आएको शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा सुरु भएको हो।

प्रकाशित
बुधबार, भदौ ९, २०७८  १७:१३

व्यवसाय परिवर्तन गर्न २०७८ चैतसम्म म्याद, ब्याज पुँजीकरण गर्न नपाइने

बैंक तथा वित्तीय संस्थाका कोभिड प्रभावित ऋणीहरूले व्यवसाय परिवर्तन गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंंकले कोभिड–१९ बाट प्रभावित व्यवसाय चल्न नसक्ने भई अर्को व्यवसाय परिवर्तन गर्न चाहेका लागि यस्ताे...

प्रकाशित
बुधबार, भदौ ९, २०७८  १५:३९

राष्ट्र बैंकको निर्देशनले घट्यो सेयर बजार

सेयर बजारमा बुधबार गिरावट आएको छ। नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा अडिएको छ।

प्रकाशित
बुधबार, भदौ ९, २०७८  १५:२१

धितोपत्र बोर्ड सञ्चालक समितिबाट बाहिरिए व्यवसायी चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री विवादमा मुछिएपछि व्यवसायी ढकाल बोर्ड सञ्चालक समितिबाट हटेका हुन्।

प्रकाशित
बुधबार, भदौ ९, २०७८  ०६:१५

बाँस्कोटा मन्त्री हुँदा सञ्चारमा चरम भ्रष्टाचार, एउटा इमेल आइडी बनाएको १० हजार

सरकारी स्रोतको चरम दुरुपयोग गर्दै उनले निःशुल्क बनाउन सकिने एउटा इमेल आइडी बनाउनसमेत १० हजार खर्च गरेको महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले उल्लेख गरेको हो।

प्रकाशित
मंगलबार, भदौ ८, २०७८  २०:१२

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक, गणना विधि परिवर्तन

नेपाल राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात (सीडी रेसियोमा) लचकता अपनाएको छ। मंगलबार मौद्रिक नीतिको कार्यक्रमलाई लागू गर्न जारी गरेको एकीकृत निर्देशिकामा सीडी रेसियो गणना विधि परिवर्तन गरिएको हो।

प्रकाशित
मंगलबार, भदौ ८, २०७८  १९:१९

साना ऋणीलाई बचाउँदै राष्ट्र बैंक, २० लाखसम्मको ऋणको जग्गा धितोमा मोटरबाटो नचाहिने

अब मोटर बाटो नपुगेका जग्गा धितो राखेर पनि ऋण लिन पाइने भएको छ। ने

प्रकाशित
मंगलबार, भदौ ८, २०७८  १८:५३

राजीनामा दिँदै नेप्से सीईओ साउदले भने– छानबिनमा सहयोग गर्न मार्गप्रशस्त गरेको हुँ

सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेपछि विवादित बनेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका छन्।

प्रकाशित
मंगलबार, भदौ ८, २०७८  १७:३३

नेप्सेका सीईओ साउदले राजीनामा दिए

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। उनले मंगलबार अर्थमन्त्रीलाई राजीनामा दिएका हुन्।

प्रकाशित
मंगलबार, भदौ ८, २०७८  १६:०६

नेप्सेका सीईओ साउद राजीनामा दिँदै

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन्।

प्रकाशित
मंगलबार, भदौ ८, २०७८  १५:०८

फाइनान्स र निर्जीवन बिमाबाहेक सबै परिसूचक घट्यो

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा अडिएको छ।

प्रकाशित
मंगलबार, भदौ ८, २०७८  ०८:००

क्वारेन्टिनमा मनपरी : खानामा जथाभावी खर्च देखाएर भ्रष्टाचार, बिलभर्पाइ र विवरण पनि गायब

मापदण्डअनुसार मोरङमा प्रहरीले दैनिक पाउने खाजा/खाना खर्च १५७ रुपैयाँ रहेको छ। सोही अनुसार १५७ रुपैयाँ दैनिक खर्च गुर्नपर्ने सुन्दरहरैँचा नगरपालिकाले ३५० रुपैयाँ खर्च गरेको थियो।