आइतबार, असोज १८, २०८३

साढे पाँच अर्ब रुपैयाँ बराबरको आईपीओ आउँदै (अनुमतिको पर्खाइमा रहेका कम्पनीसहित)

बिहीबार, भदौ १७, २०७८
पाँच अर्ब ६१ करोड ३६ लाख १४ हजार ८ सय रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ।

निर्यात अनुदान पाउन झन्झटै-झन्झट, साना किसानलाई बेवास्ता

बिहीबार, भदौ १७, २०७८
आर्थिक वर्ष २०६७/०६८ देखि सरकारले निर्यात गरेबापत निर्यातकर्तालाई अनुदान उपलब्ध गराउँदै आएपनि अनुदान पाउन भने झन्झटै-झन्झट रहेको राष्ट्रिय योजना आयोगले हालै गरेको अध्ययनले देखाएको छ।

बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न अर्थमन्त्रीसँग हानको माग

बुधबार, भदौ १६, २०७८
संघकी अध्यक्ष सिर्जना राणाले होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने सरकारी निर्णयको माग गरेकी छिन्।

चर्को भाडा असुल्ने टर्किस, कतार र हिमालयन एयरलाइन्सलाई कारबाही सिफारिस

चर्को भाडा असुल्ने टर्किस, कतार र हिमालयन एयरलाइन्सलाई कारबाही सिफारिस

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद देवकोटालाई प्रतिवेदन बुझाउदै समितिले कतार, टर्किस र हिमालयनलाई कारबाही गर्न सुझाव दिएको हो।
सर्वोत्तमको सेयर 'किने'पछि विवादित धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

सर्वोत्तमको सेयर 'किने'पछि विवादित धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।
राजकुमार श्रेष्ठ सचिवमा बढुवा, धितोपत्र बोर्डका अध्यक्षबारे छानबिन गर्न समिति गठन

राजकुमार श्रेष्ठ सचिवमा बढुवा, धितोपत्र बोर्डका अध्यक्षबारे छानबिन गर्न समिति गठन

यस्तै परराष्ट्र सेवाका उपसचिवहरू कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गर्ने समेत निर्णय भएको सकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
रोजगारीका लागि स्विट्जरल्यान्डले झन्डै २ अर्ब अनुदान दिने, स्वीकृत गर्ने सरकारको निर्णय

रोजगारीका लागि स्विट्जरल्यान्डले झन्डै २ अर्ब अनुदान दिने, स्वीकृत गर्ने सरकारको निर्णय

सरकारले स्विटजरल्यान्डले झन्डै २ अर्ब अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
बजेटले ३३ प्रतिशत बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

बजेटले ३३ प्रतिशत बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

'आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने निर्णय भएको छ,' बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी...
प्रकाशित
बुधबार, भदौ १६, २०७८  १८:३३

इजरायलको रोजगारीका लागि भाषा परीक्षा भदौ २८ मा

रोजगारीका लागि इजरायल जान इच्छुक आवेदकको लिखित परीक्षाका लागि वैदेशिक रोजगार विभागले मिति तोकेको छ। आवेदन फर्म भरी दरखास्त स्वीकृत भएका आवेदकको भाषा परीक्षाका लागि मिति तोकिएको हो।

प्रकाशित
मंगलबार, भदौ १५, २०७८  १९:१६

मैद्रिक नीतिका कारण ओरालो यात्रामा सेयर बजार, १३ दिनमा २२२ अंकले घट्यो नेप्से

मंगलबार सेयर बजार परिसूचक ६९.०५ अंकले ओरालो लागेको छ। यसरी नेप्से निरन्तर ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति जिम्मेवार देखिन्छ।

प्रकाशित
सोमबार, भदौ १४, २०७८  १६:२१

मौद्रिक नीतिको यस्तो व्यवस्था, जसले गयो सेयर बजारमा पहिरो

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा मात्र निर्धारण गरेन, चलाखीपूर्ण ढंगले एकल 'ग्राहक' भन्ने शब्द पनि राख्यो, जसका कारण सेयर लगानीकर्ताहरुमा समस्या पैदा भयो।

प्रकाशित
सोमबार, भदौ १४, २०७८  १२:१८

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा, निःशुल्क डेलिभरी दिने दाबी

डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा आएको छ।

प्रकाशित
सोमबार, भदौ १४, २०७८  १२:०१

डिसेम्बरसम्ममा डिजिटल मुद्राको परीक्षण सुरु गर्ने तयारीमा भारतको केन्द्रीय बैंक

भारतको केन्द्रीय बैंक 'रिजर्भ बैंक अफ इन्डिया' (आरबीआई)ले डिजिटल मुद्राको परीक्षण गर्ने तयारी गरेको छ।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  २१:३७

योजना आयोगका उपाध्यक्ष पौडेल भन्छन्- तीनै तहका सरकारले विकासका काम गर्न सकेनन्

'हामीले बजेट बाँड्न सक्छौँ। विकास गर्न सक्दैनौँ। विदेश भ्रमणका लागि तत्कालै बजेट उपलब्ध हुन्छ,' राष्ट्रिय आवश्यकताको आयोजनाको काम गर्न कसैले तत्परता देखाइँदैन,' उनले भने।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १७:०५

मलमा जहिल्यै जालझेल, तीन वर्षदेखि किसान आजित

‘रासायनिक मल आपूर्ति सहजताका लागि सामान्य मागबमोजिम आवश्यक मल प्रमुख बाली लगाउने समयअगावै असार, साउन तथा कात्तिक–मंसिरमा कृषकले मल पाउने गरी आपूर्ति गुर्नपर्छ’, प्रतिवेदनमा छ।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १५:४९

सेयर बजारमा पहिरो, करिब ५० अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। आइतबार बजार परिसूचक (नेप्से) ४९.१८ अंकले ओरालो लागेर ३०४४.८७ अंकमा अडिएको छ।

प्रकाशित
शनिबार, भदौ १२, २०७८  १५:१६

बतास अर्गनाइजेसनले किन्यो मनिपाल अस्पताल

बतास अर्गनाइजेसनका आनन्दराज बतासका नाममा ६० प्रतिशत र नारायण पौडेलका नाममा ४० प्रतिशत सेयर स्वामित्व रहने गरी अस्पताल खरिदबिक्रीको सम्झौता भएको हो।

प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  १७:२२

महामारीमा स्थानीय तहको मनपरी, कम्बल खरिदको बिल इलेक्ट्रोनिक्स पसलबाट, राहत सामग्री राहुपूजामा

कोरोना महामारीका बेला स्थानीय तहले चरम आर्थिक बेथिति गरेको पाइएको छ। क्वारेन्टिन व्यवस्थापनका नाममा स्थानीय तहले मनपरी खर्च गरेको महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनले औंल्याएको छ।

प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  १६:१९

एक महिनामा १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थ आयात

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालू आवको पहिलो महिनाको तथ्यांकअनुसार एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  २१:१९

लघुवित्तलाई मर्जरमा जान प्रोत्साहन, सेवा शुल्कमा कडाइ

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई मर्जरमा जान प्रोत्साहन गरेको छ।