आइतबार, असोज १८, २०८३

उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नु लाग्नुपर्छ : अर्थमन्त्री शर्मा

शनिबार, साउन ३०, २०७८
'निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य छ। यसका लागि निजी क्षेत्रको सहयोग पनि अपरिहार्य छ,' उनले भनेका थिए।

कोरोनाको कहरका बीच ठमेलमा दुई अर्ब ५० करोडमा चारतारे होटल सञ्चालन

शनिबार, साउन ३०, २०७८
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ।

मौद्रिक नीति : बिग मर्जरमा छुटैछुट

शुक्रबार, साउन २९, २०७८
वाणिज्य बैंकहरु एकआपसमा गाभिएर एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट पाउनेछन् भने संस्थागत निक्षेप पनि ५ प्रतिशत विन्दुले थप संकलन गर्न पाउनेछन्।

मौद्रिक नीतिले आर्थिक पुनरुत्थानमा सघाउ पुग्ने महासंघको ठहर

मौद्रिक नीतिले आर्थिक पुनरुत्थानमा सघाउ पुग्ने महासंघको ठहर

महासंघले मौद्रिक नीतिले कोभिडपछिको आर्थिक पुनरुत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने देखिएको जनाएको हो।
यातायात र शिक्षण संस्थाको ऋण भुक्तानी समय एक वर्ष थप

यातायात र शिक्षण संस्थाको ऋण भुक्तानी समय एक वर्ष थप

नेपाल राष्ट्र बैंकले यातायात तथा शिक्षण संस्थाले लिएको कर्जा तथा ब्याज भुक्तानी म्याद एक वर्ष थप गरेको छ।
मौद्रिक नीतिमा कर्जाको पुनर्तालिकीकरण स्वागतयोग्य : राणा

मौद्रिक नीतिमा कर्जाको पुनर्तालिकीकरण स्वागतयोग्य : राणा

कोरोना महामारीबाट बढी प्रभावित क्षेत्र हेरेर कर्जाको पुनर्तालिकिकरण गर्ने मौद्रिक नीतिको व्यवस्था स्वागतयोग्य रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ।
यस्तो रह्यो गत वर्ष मौद्रिक नीति कार्यान्वयनको अवस्था

यस्तो रह्यो गत वर्ष मौद्रिक नीति कार्यान्वयनको अवस्था

वस्तु तथा सेवा आयातका लागि कम्तीमा ७ महिनाको आयात धान्ने पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा १०.२ महिनाको धान्ने गरी कायम राख्न सफल भएकाले कार्यान्वयन स्थिति सन्तोषजनक रहेको...
स्पष्ट छैन मौद्रिक नीतिको कार्यदिशा, बैंकहरूको पक्षपोषण

स्पष्ट छैन मौद्रिक नीतिको कार्यदिशा, बैंकहरूको पक्षपोषण

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको यस्तो व्यवस्थाका कारण वास्तविक विपन्नले सहुलियतमा कर्जा नपाउने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्।
प्रकाशित
शुक्रबार, साउन २९, २०७८  २०:०३

सेयर धितोमा १२ करोड मात्र कर्जा ‍पाइने, साना लगानीकर्तालाई सहज

नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर लिइने ऋणमा कडाइ गरेको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १८:१४

पर्यटन क्षेत्रलाई हर्जाना र पेनाल्टी ब्याज नलाग्ने

नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई आगामी एक वर्षसम्मको ब्याजमा लाग्ने थप हर्जाना र ब्याज नलाग्ने व्यवस्था गरेको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १७:५४

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायमक कम्पनीलाई विशेष पुनर्ककर्जा उपलब्ध गराउने भएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १७:४५

उद्यमी महिलालाई २० लाखसम्म ऋण

नेपाल राष्ट्र बैंकले उद्यमी महिलालाई २० लाख रूपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने जनाएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १७:३८

स्थानीय तहले कारोबार गर्ने बैंकमा कृषि फोकल डेस्क स्थापना गरिने

कृषि लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाह गर्ने सम्बन्धि स्थानीय तहले कारोबार गर्ने बैंकमा फोकल डेस्क स्थापना गरिने भएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १७:२६

विदेशबाट आएको पैसा बैंकमा राखे थप १ प्रतिशत ब्याज पाइने

विदेशबाट प्राप्त रेमिट्यान्स बैंकमा राखे थप एक प्रतिशत ब्याज पाइने भएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १७:००

सेयर धितोमा अब बढीमा १२ करोडमात्र कर्जा पाइने

नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गर्दै सीमा निर्धारण गरेको छ। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति जारी गर्दै सेयर धितोमा सीमा तोकिएको जानकारी दिएका हुन्।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १६:५३

मूल्यवृद्धि साढे ६ प्रतिशतभित्रै राख्ने राष्ट्र बैंकको लक्ष्य [मौद्रिक नीतिको पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका २०७८–०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १६:०३

अस्पताल डिस्चार्जपछिका बिरामीलाई सेवा दिन फेवा केयर होम सञ्चालन

पोखरामै पहिलोपटक अस्पताल डिस्चार्जपछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले फेवा केयर होम प्रालिको स्थापना भएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १०:०८

मौद्रिक नीतिमा ऋण विस्तार र पुँजी बजारमा कडाइ

नेपाल राष्ट्र बैंकले ऋण विस्तार र पुँजी बजारमा कडाइ गर्दै मौद्रिक नीति ल्याउने भएको छ। शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको मौद्रिक नीति अपराह्न चार बजे सार्वजनिक गरिँदैछ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  ०९:३८

मौद्रिक नीति आज अपराह्न आउँदै

कोभिडको दोस्रो र तेस्रो लहरबाट प्रभावित ऋणीलाई विशेष सुविधासहित राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  ०८:४४

राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्।